२०८२ फागुन ४ सोमवार , ०४:००:३४ बजे

Sajhamanch

International

क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।अहिलेसम्म जमैका, हैटी र […]

शुक्रवार, कार्तिक १४, २०८२

भारतको मौसम विभागले मोंथा नामको चक्रवातको चेतावनी दिएको छ । चक्रवात आज बेलुकी वा राततिर आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीचको काकीनाडा तटमा ठोक्किन सक्ने बीबीसी हिन्दीले जनाएको छ ।भुवनेश्वरको मौसम विभागकी निर्देशक डा। मनोरमा मोहन्तीका […]

मङ्गलवार, कार्तिक ११, २०८२

बङ्गलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा हिजो ठूलो आगलागी भएपछि सबै उडान अवरूद्ध भएकोमा सञ्चालनमा आएका छन् । विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा केहि समय अवरुद्ध […]

आइतवार, कार्तिक २, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता तत्कालका लागि अन्त्य गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया […]

शनिवार, असार १४, २०८२

उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको जानकारी […]

बुधवार, जेठ २८, २०८२

अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७०० भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको छ ।अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ । दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि यो नतिजा आएको अलजजिराले जनाएको छ । सोमबार […]

मङ्गलवार, जेठ २७, २०८२

पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र खाद्य असुरक्षाको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।नोभेम्बर सन् २०२४ देखि मार्च सन् २०२५ सम्म पाकिस्तानमा उच्च स्तरको खाद्य असुरक्षा कायम रहेको खाद्य तथा कृषि सङ्गठन (एफएओ) […]

सोमवार, जेठ ५, २०८२

काठमाडौं । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ।आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्‌बिहीन बनेको छ। केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई […]

आइतवार, जेठ ४, २०८२

रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन […]

शनिवार, जेठ ३, २०८२