२०८२ फागुन ५ मङ्गलवार , ०२:४१:५५ बजे

Sajhamanch

International

नदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरू समेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध […]

सोमवार, असार ३१, २०८१

कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । प्रहरीका अनुसार लगातार दुई दिन शव फेला […]

सोमवार, असार ३१, २०८१

भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले […]

आइतवार, असार ३०, २०८१

पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन्। शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली चलेको हो।घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी […]

आइतवार, असार ३०, २०८१

मध्य नाइजेरियामा शुक्रबार एउटा विद्यालय भत्किँदा कम्तीमा २१ विद्यार्थीको मृत्यु भएको छ। पठार राज्यको जोस नर्थ जिल्लामा रहेको सेन्ट एकेडेमीमा विद्यार्थीहरूले परीक्षा दिइरहँदा भवन भत्किएको हो।‘पठारी राज्यको जोस उत्तर स्थानीय सरकार क्षेत्रको बुसा बुजीमा रहेको […]

शनिवार, असार २९, २०८१

विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् । […]

बिहिवार, असार २७, २०८१

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले सीआइईएका निर्देशक विलियम बर्न्ससँग भेट गरेका छन्। सिसीको कार्यालयका अनुसार गाजापट्टीमा युद्धविराम सम्झौतासम्म पुग्न संयुक्त प्रयासमा पछिल्लो घटनाक्रमबारे छलफल भएको हो।यता कायरोमा अमेरिका र इजराइली प्रतिनिधिमण्डलले गाजा युद्धविराम प्रयासबारे […]

बुधवार, असार २६, २०८१

अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जना मृत फेला परेका छन्।अन्य पाँचजना बेपत्ता रहेको अल्जेरियास्थित सिरियाली दूतावासका अनियमित आप्रवासन प्रमुख बसेम फारुखले बताए। ‘पीडित मंगलबार लिबियाबाट आएका थिए । उनीहरू मरुभूमिमा […]

मङ्गलवार, असार २५, २०८१

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५० आप्रवासीको मृत्यु भएको छ । पानीको अभाव र उच्च तापक्रमका कारण उनीहरूको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन्।मिडिया स्रोतका अनुसार मानवीय संस्थाहरूले मरुभूमिका […]

शनिवार, असार २२, २०८१

संसारमा अनेक खालका अनौठा मानिसहरू छन् जसको हर्कतले जो कोहीलाई कहिले हसाउँछ, कहिले त्रसित बनाउँछ त कहिले अचम्मित तुल्याउँछ।हालै एउटा यस्तै भिडियो भाइरल बनिरहेको छ । जसमा ती व्यक्तिले एउटा इन्स्टाग्राम भिडियोबाटै आफ्नो धनसम्पत्तिको यसरी […]

शुक्रवार, असार २१, २०८१