२०८२ फागुन ४ सोमवार , ०७:४९:५१ बजे

Sajhamanch

International

काठमाडौं । अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ । बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले […]

मङ्गलवार, भदौ २५, २०८१

भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन्छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ […]

सोमवार, भदौ २४, २०८१

विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् ।ती गाउँमा रहेका स्कुलहरुमा १२ वर्षका बालबालिकालाई […]

आइतवार, भदौ २३, २०८१

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।आन्तरिक मन्त्रालयले हिजो […]

आइतवार, भदौ २३, २०८१

बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले भारतमा निर्वासनमा बसेकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अहिले ‘शान्त बस्न सुझाव दिएका छन्।भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया ९पीटीआई० सँगको कुराकानीमा ८४ वर्षीय युनुसले बंगलादेशले फिर्ता गर्न नचाहेसम्म भारतले राख्न […]

शुक्रवार, भदौ २१, २०८१

इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २१ जना आप्रवासी बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनएचसएच आरले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसबारे जानकारी गराएको हो।‘जहाज दुर्घटना भएपछि भूमध्यसागरमा बीस जना बेपत्ता भएका छन्’, इटालीका लागि […]

बिहिवार, भदौ २०, २०८१

अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्।भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न […]

मङ्गलवार, भदौ १८, २०८१

इजरायलमा बन्धक बनाइएकाहरुको रिहाइको माग गर्दै प्रदर्शन भएको छ । तेल अभिभ र जेरुसेलममा बन्दकको समर्थनमा हजारौँ मानिसहरु सडकमा आएर उनीहरुको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले गाजामा बन्धक बनाएकाहरूलाई फिर्ता ल्याउन विद्रोही […]

सोमवार, भदौ १७, २०८१

अफगानिस्तानमा तालिवानले सार्वजनिक स्थलमा महिलको आवाज र अनुहारलाई प्रतिबन्ध लगाएको छ । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेको नयाँ कानूनले महिलाहरूलाई घर बाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको बीबीसीले जनाएको […]

आइतवार, भदौ १६, २०८१

इटालीमा डुङ्गा डुब्दा हराएका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । अझै एक जना बेपत्ता छन् । गएको सोमवार बिहान ठूलो आँधीका कारण बेलायती ध्वजाबाहक बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै […]

बिहिवार, भदौ ६, २०८१