२०८२ कार्तिक १५, शुक्रवार , ०४:१०:२८ बजे

Sajhamanch

International

स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ […]

बिहिवार, साउन २४, २०८१

दुई स्वास्थ्य विशेषज्ञले बुधबार ओलम्पिक आयोजकहरूलाई कोकालासँगको सम्बन्ध तोड्न आग्रह गरेका छन्।उनीहरूले ठूलो रकमको प्रायोजन सम्झौताले अमेरिकी कम्पनी कोकाकोलालाई अस्वस्थकर चिनीयुक्त पेय पदार्थहरू ‘स्पोर्टस् वास’ गर्न अनुमति दिने बताएका छन्। राष्ट्र, व्यक्ति, समूह, निगम वा […]

बिहिवार, साउन २४, २०८१

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई नै अन्तरिम […]

बुधवार, साउन २३, २०८१

दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको सङ्ख्या एक हजार ६९० पुगेको छ । यो […]

बुधवार, साउन २३, २०८१

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम […]

मङ्गलवार, साउन २२, २०८१

गुगलले प्रयोगकर्ताको तस्बिर व्यवस्थापनलाई सरल बनाउने उद्देश्यले आफ्नो गुगल फोटो एपमा नयाँ सुधारको घोषणा गरेको छ । गुगलले महत्वपूर्ण अध्यावधिक भनेको यो सुधारले गुगलमा सङ्कलित गरिएका तस्बिर सम्पादन गर्न छिटो र सजिलो हुनेछ ।कम्पनीले नयाँ […]

आइतवार, साउन २०, २०८१

युद्ध शुरु भएयता गाजापट्टीमा झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रस‌घले बताएको छ।‘गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ’, राष्ट्रसंघीय स्याटेलाइट […]

शनिवार, साउन १९, २०८१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्।हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले बिहीबार बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी […]

शुक्रवार, साउन १८, २०८१

भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर आक्रमण हुँदा एकैपटक झन्डै तीन सय बैंक ठप्प भएका छन् । आक्रमणका कारण सयौं बैंकको भुक्तानी प्रणाली प्रभावित भएको हो । सबै बैंकलाई प्राविधिक सहयोग उपलब्ध गराउने कम्पनी सी–एज टेक्नोलोजीमा […]

शुक्रवार, साउन १८, २०८१

काठमाण्डौ । काभा महिला भलिबल लिग आजदेखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालसहित भारत, […]

बिहिवार, साउन १७, २०८१