बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ […]
काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो । उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका […]
विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ ।गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायलीले बन्धक बनाएको भन्दै भिडिओेमा आफ्नो […]
दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि त कोही अति सामान्यपन तथा […]
न्यूयोर्कको एक अदालतले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको फौजदारी मुद्दा सम्बन्धी सजायको फैसला स्थगित गरेको छ । बीबीसीका अनुसार कम्तिमा १९ नोभेम्बरसम्म उनीविरुद्धको मुद्दामा फैसला हुने छैन । न्यायाधीश जुआन मर्चनले ट्रम्पका वकिल एवम् म्यानहटनका […]
गाजामा इजरायली आक्रमणबाट कम्तीमा ४० जना प्यालेस्टाइनीको ज्यान गएको छ । आक्रमणबाट गाजाको उत्तरी शहर जबलियामा रहेका आवासीय भवनमा रहेका २४ जनासहित ४० जना प्यालेस्टाइनीको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारी र मानव अधिकार समूहले बताएका […]
पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको ज्यान गएको छ। अन्य १० जना घाइते भएका छन्। इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५ र पूर्वमा चार थप आक्रमण गरेका छन्। जहेर इब्राहिम अताया नामक […]
काठमाडौं । विश्व संगीतको सबैभन्दा प्रतिष्ठित अवार्ड ग्रामीका लागि मनोनयन घोषणा गरिएको छ । पपस्टार बियोन्से ११ मनोनयनका साथ शीर्ष स्थानमा छिन् । रेकर्डिङ एकेडेमीले शनिबार ६७ औं ग्रामी पुरस्कार मनोनयन सार्वजनिक गरेको हो ।बियोन्से […]
अस्ट्रेलियाले १६ वर्षसम्मका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ। अष्ट्रेलिया सरकारले यस वर्ष उमेर सीमा प्रविधिको परीक्षण सुरु गरेको छ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सामाजिक सञ्जालले बालबालिकालाई हानि पुर्याइरहेको र अब यसलाई रोक्ने समय आएको […]
स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ […]