२०८२ फागुन ४ सोमवार , ११:५५:३६ बजे

Sajhamanch

International

अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको […]

बिहिवार, माघ १०, २०८१

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ […]

बुधवार, माघ ९, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका छन्।सपथग्रहणपछिको पहिलो सम्बोधनमा ट्रम्पले सिमा समस्या समाधानका लागि संकटकाल घोषणा गर्ने बताएका हुन् । उनले सबै गैर कानुनी प्रवेश बन्द गरेर लाखौं कागजपत्रविहीनलाई देशनिकाला […]

मङ्गलवार, माघ ८, २०८१

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आज ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । सोमबार १२ बजे ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् । ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट्र जोन्स […]

सोमवार, माघ ७, २०८१

इजरायल र हमास लडाकु समूहबीच गाजामा भएको युद्धविरामको पहिलो चरण आजदेखि लागू हुँदैछ । इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच भएको पछिल्लो युद्धविरामको सहमति कार्यान्वयनको चरण शुरु भएको हो । पहिलो चरणमा छ हप्ताभित्र हमासले […]

आइतवार, माघ ६, २०८१

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको ज्यान गएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित […]

शनिवार, माघ ५, २०८१

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन -एसपीएलए(आईओ) बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । नागेरो काउन्टीका कमिश्नर हेनरी बांगडा असायाले हिंसाले ७९ हजारभन्दा बढी मानिसलाई […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच अन्ततः युद्धविराम र बन्धक रिहाइका विषयमा सहमति भएको छ। यसको अर्थ विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको बीबीसीले जनाएको छ।अमेरिकाको बर्हिगमन जो […]

बिहिवार, माघ ३, २०८१

केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको […]

बुधवार, माघ २, २०८१

हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ […]

बुधवार, माघ २, २०८१