२०८१ पौष २३, मङ्गलवार , १२:२०:०५ बजे

Sajhamanch

International

क्रोएसियाको एक स्याहार केन्द्र ९नर्सिङ होम०मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए ।यो घटनामा […]

मङ्गलवार, साउन ८, २०८१

अम्बानीको विवाहमा सहभागी हुन गत साता मुम्बई पुगेकी हलिउड रियालिटी स्टार किम कादर्सियनको चर्चा अझै सेलाएको छैन । अमेरिका पुगे पनि उनले लगातार भारत भ्रमणका तस्वीर पोस्ट गरिरहेकी छिन् ।उनले मन्दिरमा पूजा गरेको, भारतीय स्टारसँग […]

शनिवार, साउन ५, २०८१

हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ। धेरै घाइते भएका छन्।हाइटीको नेसनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० भन्दा बढी मानिस बोकेको डुङ्गा बुधबार लाबाडी बन्दरगाहबाट १५० माइल (२४० […]

शनिवार, साउन ५, २०८१

ढाका । प्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ।स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी […]

शुक्रवार, साउन ४, २०८१

गएको हप्ता फ्रान्सको एउटा पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएपछि खोजी भइरहेको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको हो ।दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको […]

बिहिवार, साउन ३, २०८१

थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार ६ भियतनामी नागरिक मृत भेटिएका छन्।ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको […]

बुधवार, साउन २, २०८१

पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको ज्यान गएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार […]

मङ्गलवार, साउन १, २०८१

नदीमा बाँधिने बाँध बाढी रोकथामका साथै बिजुली निकाल्न र सिंचाइका लागि निकै महत्वपूर्ण हुन्छन् । तर, दुनियाँमा मानिसले यति भीमकाय बाँधहरू समेत बनाएका छन् जसले प्रकृतिको सनातन नियमलाई नै अवरुद्ध पार्ने जोखिम छ। एउटा बाँध […]

सोमवार, असार ३१, २०८१

कन्याको नैरोबीमा फोहोर फाल्ने ठाउँबाट आठ जना महिलाको शव भेटिएको छ । महिलाहरुको शव टुक्रा पारेर सडेको अवस्थामा बोरामा रहेको पाइएको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् । प्रहरीका अनुसार लगातार दुई दिन शव फेला […]

सोमवार, असार ३१, २०८१

भारतले जिम्वावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले […]

आइतवार, असार ३०, २०८१