कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी […]
भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल […]
काठमाडौँ । महँगी तथा आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता […]
काठमाडौं । स्पेनको क्यानरी टापु आसपासमा २०० अफ्रिकी आप्रवासी सवार डुंगा बेपत्ता भएको छ । स्पेनका उद्धारकर्ताले डुंगाको खोजी जारी राखेको बताएका छन् । गएको जुन २७ मा दक्षिणी सेनेगलको तटीय सहर काफाउन्टाइनबाट सो डुंगा […]
काठमाडौं । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला […]
काठमाडौं । रूसी पत्रकार एलेना मिलाशिनामाथि कुटपिट भएको छ। मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो। सिएनएनका अनुसार उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको […]
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् । कूटनीतिक स्रोतका अनुसार लू यही जुलाई महिनाभित्र नेपाल भ्रमणमा आउने निश्चित भए पनि अहिलेसम्म मिति तय भएको छैन । ‘अलिक अगाडिदेखि नै […]
काठमाडौं । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा […]
काठमाडौँ । मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्। महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार […]
काठमाडौं। फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रुप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ। गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले […]