२०८२ कार्तिक २०, बुधवार , १०:०५:२७ बजे

Sajhamanch

International

भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी दर्जन नेपाली बेपत्ता भएका छन् । पहिरोले उनीहरु बसेको होटल नै बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्ला पातारासी गाउँपालिकाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा […]

शनिवार, साउन २०, २०८०

काठमाडौं । भारतले कम्प्युटर, ल्यापटप, पामटप, अटोमेटिक डाटा प्रोसेसिङ मेसिन, माइक्रो कम्प्युटरसहित ठुला मेनफ्रेम कम्प्युटरको आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बिहीबार (अगस्ट ३) मा एक सूचना जारी गर्दै एचएसएन कोड ८४७१ […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौँ । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ। आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता […]

शुक्रवार, साउन १९, २०८०

 इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् ।प्रदर्शनीमा राखिएका बेलुनहरु […]

शुक्रवार, साउन १९, २०८०

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी पत्नी सोफीबीच डिभोर्स (छोडपत्र) भएको छ । उनीहरुले सन् २००५ मा अर्थात् १८ वर्ष अगाडि बिहे गरेका थिए । प्रधानमन्त्री ट्रुडोले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् आफूहरु अलग हुन […]

बिहिवार, साउन १८, २०८०

काठमाडौँ । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन्। बेइजिङ मौसम विज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब […]

बुधवार, साउन १७, २०८०

बेरुत । दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा ठूलो […]

मङ्गलवार, साउन १६, २०८०

संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती गर्न बाध्य भएको डब्ल्यूएफपीले […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । एक सय जना घाइते भएका छन् । पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक र्‍यालीमा बम विस्फोट भएको […]

सोमवार, साउन १५, २०८०

काठमाडौँ । महाराष्ट्रमा एक चलिरहेको ट्रेनभित्र गोली चल्दा ४ जनाको ज्यान गएको छ। महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बलका जवानले जयपुरबाट मुम्बई जाँदै गरेको ट्रेनमा चार जनालाई गोली हानेको हुन्। उनीहरूको घटनास्थलमै ज्यान गएको […]

सोमवार, साउन १५, २०८०