२०८२ पौष २७ आइतवार , ०३:३९:१७ बजे

Sajhamanch

International

‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।‘बार्बी’ले अमेरिका […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ फेला परेको छ । मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा […]

बुधवार, भदौ ६, २०८०

बैंकक । थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा आज अदालतले तीन अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय सुनाएको हो । नेता सिनावात्रामाथि […]

मङ्गलवार, भदौ ५, २०८०

वष्टन । अमेरिकाको हवाइ राज्यको माउइ टापूस्थित लहाइना सहरमा डढेलोका कारण फैलिएको आगलागीमा कोही पनि नेपालीहरु प्रभावित नभएको त्यहाँस्थित नेपाली संस्थाले जनाएको छ । सोसाइटी अफ नेपलीज इन हवाइका उपाध्यक्ष मनध्वज राईका अनुसार डढेलो लागेको […]

आइतवार, भदौ ३, २०८०

क्वालालम्पुर । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो। ६ यात्रु […]

शुक्रवार, भदौ १, २०८०

म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी ५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म ५५ जना भन्दा बढीले ज्यान गुमाएको […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको […]

मङ्गलवार, साउन ३०, २०८०