२०८२ पौष २७ आइतवार , ११:१५:३२ बजे

Sajhamanch

International

लण्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ। मेलामा विभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत […]

सोमवार, भदौ ११, २०८०

फ्रान्स । फ्रान्स सरकारले सरकारी विद्यालयमा हिजाब लगाउन रोक लगाएको छ । फ्रान्सका शिक्षा मन्त्री गैब्रिएल अत्तालले अबदेखि सरकारी विद्यालयमा छात्राहरूले हिजाब लगाउन नपर्ने बताएका छन् । बीबीसीले लेखे अनुसार फ्रान्स सरकारको यो नियम आगामी […]

सोमवार, भदौ ११, २०८०

भारतको पश्चिम बङ्गालको उत्तर–२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ ।विस्फोटमा परेर कम्तिमा ७ जनाको ज्यान गएको छ । अरु केही व्यक्ति घाइते भएका अग्नी नियन्त्रण कार्यालयका अधिकृत आशिष घोषले […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । चीनले यस पटकको गर्मीयाममा अत्यधिक गर्मीसँगै विनासकारी बाढीको सामना गरेको छ । हालसम्म बाढी नै नआएका इलाकामा पनि त्यसले वितण्डा मच्चाएको छ । जानकारीहरु भन्छन्, ‘यो जलवायु परिवर्तनको असर हो र चीनले योभन्दा […]

सोमवार, भदौ ११, २०८०

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताए ।तिरुवनन्तपुरममा भएको कार्यक्रममा उनले भारतले […]

सोमवार, भदौ ११, २०८०

काठमाडौं । रोमानियामा भएको विस्फोटमा दुईजना नेपाली घाइते भएको आशंका गरिएको छ । शनिबार रोमानियाको राजधानी बुखारेस्ट नजिकै एउटा ग्यास स्टेसनमा दुईवटा विस्फोट भएका थिए । जसमा दुईजनाको मृत्यु भएको थियो । अन्य ५६ जाना […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । अष्ट्रेलियाको उत्तरी तटमा २० समुद्री सेना सवार अमेरिकी सैन्य हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)ले डार्विनबाट ६० किलोमिटर टाढा मेलभिल टापु नजिकै अमेरिकी सैन्य हेलिकोप्टर ओस्प्रे भी–२२ दुर्घटना भएको र […]

आइतवार, भदौ १०, २०८०

काठमाडौँ । अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरी आफूले आत्महत्या गरेका स्थानीय अधिकारीहरूले बताएका छन्। ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका २० वर्षका गोरा व्यक्तिले गोलस् […]

आइतवार, भदौ १०, २०८०

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन्।झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको […]

आइतवार, भदौ १०, २०८०

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको एक रेलमा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको छ। तीर्थयात्रीले नै ग्यास सिलिण्डर प्रयोग गरी चिया पकाउन खोज्दा रेलमा आगो लागेको आशंका गरिएको छ। तमिलनाडुको मदुरै रेल्वे स्टेशन नजिक रोकिएको रेलमा […]

शनिवार, भदौ ९, २०८०