२०८२ कार्तिक २१, बिहिवार , ०२:५१:५३ बजे

Sajhamanch

International

क्वालालम्पुर । ब्राजिलियन फुटबलका स्टार नेइमार साउदी प्रो लिग क्लब अल हिलालमा अनुबन्धित भएसँगै उनले एसियन च्याम्पियन्स लिगमा भारतीय क्लबसँग पनि खेल्ने भएका छन्। बिहीबार एसियन च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक भएको थियो। ‘ड्र’ अनुसार अल […]

शुक्रवार, भदौ ८, २०८०

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जेल चलान भएका छन् । ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि औपचारिक रुपमा पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पमाथि सन् २०२० को राष्ट्रपतीय चुनावको परिणाम उल्टाउने प्रयास […]

शुक्रवार, भदौ ८, २०८०

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले धेरै ब्लकबस्टर फिल्म गरे पनि नेपालमा उनलाई फिल्म ‘टाइटानिक’का ‘ज्याक’ भनेर चिनिन्छ । फिल्मसँगै उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुन्छ । सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ […]

शुक्रवार, भदौ ८, २०८०

लस एञ्जलस । अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ । गोली […]

बिहिवार, भदौ ७, २०८०

‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।‘बार्बी’ले अमेरिका […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । इजिप्टमा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ फेला परेको छ । मंगलबार दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट इजी ५ पुष्टि भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले बताएको हो । मन्त्रालयका अनुसार संक्रमित दुईजनामै सामान्य लक्षण […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले दुर्घटनाबारे जानकारी दिँदै कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् । भत्किएको पुलको भग्नावशेषमा […]

बुधवार, भदौ ६, २०८०

बैंकक । थाइल्यान्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उनको अनुपस्थितिमा आज अदालतले तीन अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको कारावासको सजाय सुनाएको हो । नेता सिनावात्रामाथि […]

मङ्गलवार, भदौ ५, २०८०

वष्टन । अमेरिकाको हवाइ राज्यको माउइ टापूस्थित लहाइना सहरमा डढेलोका कारण फैलिएको आगलागीमा कोही पनि नेपालीहरु प्रभावित नभएको त्यहाँस्थित नेपाली संस्थाले जनाएको छ । सोसाइटी अफ नेपलीज इन हवाइका उपाध्यक्ष मनध्वज राईका अनुसार डढेलो लागेको […]

आइतवार, भदौ ३, २०८०