२०८२ फागुन ४ सोमवार , ०४:१४:५४ बजे

Sajhamanch

International

काठमाडौं । उनको टोलीले बिहीबार बिहान संसारको अग्लो सहर नाम्चेबाट तेंग्बोचेतर्फको यात्रा तय गरेको छ । यो टोलीको खास गन्तव्य सगरमाथाको आधारशिविर पुग्नु हो र संसारको अग्लो हिमाललाई सम्भव नजिकबाट आफ्ना मित्रहरुलाई सगरमाथा देखाएर मोन्टेश्वरी […]

बिहिवार, भदौ २१, २०८०

बेलायत । बेलायतको दोस्रो सबैभन्दा ठूलो सहर बर्मिङ्घममा अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ। बर्मिङ्घम सिटी काउन्सिलले धारा ११४ लागू गर्दै अत्यावश्यक बाहेकका खर्चमा रोक लगाउँदै आर्थिक सङ्कटको घोषणा गरेको छ। समाचार एजेन्सी डेली मेलका […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । जापानले चन्द्र धरातलमा अवतरण गराउने उद्देश्यले यस वर्षको चौथो प्रयासका रुपमा अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ । सबै कुरा योजनाअनुरूप अघि बढेमा अन्तरिक्षयानमा रहेको ‘मुन स्नाइपर’ नामक ल्यान्डर आउँदो फेब्रुअरीमा चन्द्रमा अवतरण गर्ने […]

बिहिवार, भदौ २१, २०८०

देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । एसिया कप–२०२३ को सुपर फोरमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बंगलादेशविरुद्ध सात विकेटको सहज जित निकाल्यो । बुधबार गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १९४ रनको […]

बिहिवार, भदौ २१, २०८०

पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ। रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन्। आक्रमणमा एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौँ । अष्ट्रेलियाले सन २०२३ को अक्टुबरमा आयोजना हुने आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि टोलीको घोषणा गरेको छ। प्याट कमिन्सको कप्तानीमा अष्ट्रेलियाले १५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। गत महिना १८ सदस्यीय प्रारम्भिक […]

बुधवार, भदौ २०, २०८०

संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ ।योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ […]

बुधवार, भदौ २०, २०८०

बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । घरेलु भूमिमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । एकदिवसीय […]

मङ्गलवार, भदौ १९, २०८०