२०८१ पौष २१, आइतवार , ०७:०२:४४ बजे

Sajhamanch

International

काठमाडौं । भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो […]

आइतवार, असार ३१, २०८०

भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीहरुको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ जिल्लाको राली चौहान गाउँमा गएराति करिब आठ बजे यो घटना भएको हो । बोलबम यात्रीहरु सवार गाडीको […]

आइतवार, असार ३१, २०८०

काठमाडौं । दक्षिण कोरियामा बाढीका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन् । तीन दिनसम्म लगातार परेको भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा पहिरो, विद्युत अवरुद्ध र कतिपय भौतिक पूर्वाधार […]

शनिवार, असार ३०, २०८०

काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन ९इसरो०ले चन्द्रमामा यान अवतरण गराउन रकेट प्रक्षेपण गरेको छ । शुक्रबार १४ जुलाईका दिन आन्ध्र प्रदेशको सतीस धवन अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार २ बजेर ३५ मिनेटमा […]

शुक्रवार, असार २९, २०८०

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी […]

शुक्रवार, असार २९, २०८०

भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल […]

शुक्रवार, असार २९, २०८०

काठमाडौँ । महँगी तथा आर्थिक संकटसँग जुधिरहेको श्रीलंकाका मानिसहरुका लागि कटहरको फल अहिले निकै ठूलो सहारा सावित भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा गरिरहेका तीन बच्चाका पिता करुप्पइया कुमारका अनुसार कटहरले उनीजस्ता […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । स्पेनको क्यानरी टापु आसपासमा २०० अफ्रिकी आप्रवासी सवार डुंगा बेपत्ता भएको छ । स्पेनका उद्धारकर्ताले डुंगाको खोजी जारी राखेको बताएका छन् । गएको जुन २७ मा दक्षिणी सेनेगलको तटीय सहर काफाउन्टाइनबाट सो डुंगा […]

सोमवार, असार २५, २०८०

काठमाडौं । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो । स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला […]

बिहिवार, असार २१, २०८०

काठमाडौं । रूसी पत्रकार एलेना मिलाशिनामाथि कुटपिट भएको छ। मंगलबार रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि अज्ञात समूहले कुटपिट गरेको हो। सिएनएनका अनुसार उनीहरू चेचनका अभियन्ता जरिमा मुशाइभाविरूद्धको मुद्दाको […]

बुधवार, असार २०, २०८०