२०८१ माघ ९, बुधवार , ०३:१०:२३ बजे

Sajhamanch

International

सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् […]

सोमवार, साउन ८, २०८०

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो । सो क्षेत्रमा भएको […]

सोमवार, साउन ८, २०८०

ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ६ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।ग्रीसको रोड्स […]

आइतवार, साउन ७, २०८०

बलिउड अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी पनि फिल्ममा डेब्यु गर्न तयार छिन् । आमाजस्तै सुन्दर र निर्दोष देखिने राषा अब चलचित्रमा आफ्नो आकर्षण देखाउन तयार छिन् । राशा थडानी निर्देशक अभिषेक कपुरको फिल्मबाट डेब्यु […]

शनिवार, साउन ६, २०८०

भारतको सर्वोच्च अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र […]

शनिवार, साउन ६, २०८०

युक्रेनले रुसी सेनाविरुद्ध क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । क्लस्टर बम युक्रेन पुगिसकेको र त्यहाँ प्रयोग भइरहेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बम रूसी रक्षात्मक […]

शुक्रवार, साउन ५, २०८०

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । भारतको मणिपुरमा मैतेई र कुकी समुदायकाबीचको हिंसक संघर्षका क्रममा २ महिलामाथि यौन हिंसा भएको भिडियो सार्वजनिक भएको छ । भिडले दुई महिलालाई निर्वस्त्र पारेर लखेटिरहेको भिडियोमा देखिन्छ । यो भिडियो सार्वजनिक भए लगत्तै […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ । अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ । […]

बिहिवार, साउन ४, २०८०

जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका […]

बिहिवार, साउन ४, २०८०