२०८२ जेठ २१, बुधवार , १२:३५:४२ बजे

Sajhamanch

International

भारत । भारतको ओडिशा राज्यमा चट्याङ्ग लागेर १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार शनिवार राति ओडिशाको विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङ्ग लागेर अन्य ३ जना घाइते भएका छन्। ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण […]

आइतवार, भदौ १७, २०८०

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेको छ । त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्नुभएको राजपत्रमा प्रकाशित गरिएको छ […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । इराकमा धार्मिक भेलाका क्रममा भएको सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु भएको छ । दुजैल र समरा सहरको बीचमा भएको दुर्घटनामा कम्तीमा १३ जना घाइते भएका छन् । जसमा धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो । आदित्य–एल १ नाम […]

शनिवार, भदौ १६, २०८०

ईराक । ईराकमा भएको सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ। उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्। मुस्लिम धर्माबलम्वीहरूका लागि ठूलो धार्मिक जमघट हुने कर्बाला सहरमा उक्त […]

शनिवार, भदौ १६, २०८०

जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा जलेर ७५ जनाभन्दा बढीको मृत्यु भएको छ । ८८ जना घाइते छन् । शुक्रबार दुई घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको […]

शनिवार, भदौ १६, २०८०

काठमाडौं । क्यानडाका धेरै जंगलमा डढेलो लागेको छ । पश्चिमी प्रान्तका ब्रिटिस कोलम्बिया र नर्थवेस्ट टेरिटोरीका जंगलहरूमा डढेलो लागेको हो । खडेरी र लामो समयसम्म बेमौसमी तापक्रम वृद्धिले डढेलो नियन्त्रणबाहिर रहेको बताइएको छ । २४ […]

शनिवार, भदौ १६, २०८०

काठमाण्डौ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा […]

शनिवार, भदौ १६, २०८०

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्। अफ्रिकामा जारी सैन्य विद्रोहको हालैका घटनाक्रमहरूमाथि सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। गत महिना […]

शुक्रवार, भदौ १५, २०८०

पाकिस्तान । पाकिस्तानमा ऐतिहासिक रुपले इन्धनको मूल्य वृद्धि भएको छ। पाकिस्तान सरकारले पेट्रोल र डिजलको मूल्य वृद्धि गरेसँगै इन्धनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पाकिस्तानको अर्थ मन्त्रालयले पेट्रोलको मूल्य १४.९ रुपैयाँ प्रतिलिटर र डिजलको […]

शुक्रवार, भदौ १५, २०८०