युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिबाना गरेको छ । टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । […]
काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार […]
इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँचजना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन्। बिहीबार हजारौँ गाजावासीहरु उनीहरुको अन्त्येष्टिमा सहभागी भएका हुन्। बुधबार भएको बिष्फोटमा कम्तीमा पाँच जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। घटनामा अन्य […]
काठमाडौँ । रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ। मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो। अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) […]
काठमाडौँ । पोल्याण्डका फुटबल प्रशिक्षक फर्नान्डो सान्तोष बर्खास्त भएका छन्। युरो कप छनोटमा कमजोर नतिजा र प्रर्दशनका कारण पोल्याण्डले प्रशिक्षक सान्तोषलाई बर्खास्त गरेको हो। पोर्चुगलका पूर्व प्रशिक्षक सान्तोषले जम्मा ६ खेलमा नेतृत्व गरेका थिए। गत […]
लिवियाको बाढी प्रभावित डर्ना शहरमा बाढीमा परी २० हजार मानिसका मृत्यु भएको आशंका गरिएको छ ।अहिलेसम्म पाँच हजार तीन सय जनाको मृत्यु भएको पुष्टि भइरहेको बेला डर्ना शहरका मेयरले २० हजार मानिसको ज्यान गएको हुनसक्ने […]
काठमाडौं । एसीसी एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान भिड्दैछन्। खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको […]
काठमाडौं । रुस–युक्रेन युद्ध सुरु भएपछि सन् २०२२ को आठ महिनाको तुलनामा यस वर्ष स्पेनले रुसबाट प्राकृतिक ग्यास दोब्बर आयात गरेको छ । स्पेनको प्रमुख प्राकृतिक ग्यास प्रसारण कम्पनी एनागासले सेप्टेम्बर ८ मा आफ्नो पछिल्लो […]
मोरक्को । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ९०० नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले […]
काठमाडौं । उत्तर कोरियाली नेता किम जोन उन रूस भ्रमणमा छन् । उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेको तस्वीर बुधबार सार्वजनिक भएको छ । सन् २०१६ मा रुसले बनाएको अन्तरिक्ष केन्द्र बास्तोचनी कोस्मोड्रोममा उनीहरुले […]