२०८२ पौष २ बुधवार , ०९:३२:०० बजे

Sajhamanch

International

प्रिस्टिना । कोसोभोमा एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । […]

आइतवार, असोज ७, २०८०

हाङझाउ । आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्णपदक जितेको छ । महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हासिल गरेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । बेनिनमा इन्धन डिपोमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । अन्य एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् । नाइजेरियाको सीमाना नजिकैको […]

आइतवार, असोज ७, २०८०

टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् ।टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा धेरै विदेशी पर्यटकले भ्रमण गरेका […]

आइतवार, असोज ७, २०८०

इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार छैठौं जित निालको छ। शनिबार सम्पन्न खेलमा सिटीले नट्टिङघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा फिल फोडेन र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए। […]

आइतवार, असोज ७, २०८०

नाइजेरियाको उत्तरपश्चिम जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेका छन्।आपराधिक लुटेरा समूहका बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयलाई उद्धृत […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ । एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ […]

शुक्रवार, असोज ५, २०८०

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले आउँदो जनवरी अन्तिम हप्तामा आम चुनाव गर्ने घोषणा गरेको छ । पाकिस्तानको निर्वाचन आयोग (ईसीपी)ले एक विज्ञप्ति जारी गर्दै बहुप्रतिक्षित निर्वाचन जनवरीको अन्तिम हप्तामा हुने जनाएको हो । तर मतदानको […]

बिहिवार, असोज ४, २०८०

काठमाडौ । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना सहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ । ‘उत्तरपूर्वी लिबियामा बाढीबाट […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । अमेरिकाको उत्तरी क्यारोलिनामा गुगल म्यापले देखाएको बाटो हुँदै जाँदा भत्केको पुलमा खसेर एकजनाको मृत्यु भएको छ । परिवारले कम्पनीविरुद्ध लापरबाहीको मुद्दा दायर गरेको छ । फिलिप प्याक्सन नाम गरेका व्यक्ति २०२२ को सेप्टेम्बर […]

बिहिवार, असोज ४, २०८०