२०८१ पौष २५, बिहिवार , ०९:४४:२७ बजे

Sajhamanch

International

अमेरिकाको हवाई माउई टापुमा लागेको डढेलोमा ६ जनाको मृत्यु भएको छ। १० बढी घाइते भएको सरकारी अधिकारीले बताएका छन्।खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले जानकारी दिएका छन्। आगलागीसँगै सडक बन्द […]

बिहिवार, साउन २५, २०८०

चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ । वर्षापछिको बाढी, डुबान र पहिरोमा परि कम्तीमा ३८ जनाको ज्यान गएको छ ।उद्धार तथा राहतमा सहभागी पाँचसहित ३८ जनाको ज्यान गएको बेइजिङका उपमेयर […]

बिहिवार, साउन २५, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका […]

बिहिवार, साउन २५, २०८०

तेहरान । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँचजनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँचजनालाई मृत्युदण्ड […]

बुधवार, साउन २४, २०८०

काठमाडौँ । बेलायत (यूके )मा वैदेशिक रोजगारीका लागि हालसम्म ३९२ जना नर्सहरूले आवेदन (एक्सेस) दिएका छन् । नेपाल र बेलायतबीच भएको सम्झौताअनुसार वैदेशिक रोजगार विभागले स्वास्थ्य सहायकको रूपमा नर्सहरूका लागि आवेदन आह्वान गरेको थियो । […]

बुधवार, साउन २४, २०८०

काठमाण्डौ । पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।त्यहाँ ८ सय भन्दा धेरै अग्नी […]

बुधवार, साउन २४, २०८०

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो […]

बुधवार, साउन २४, २०८०

एजेन्सी । रुस–युक्रेन युद्ध र भारतको पछिल्लो कदमले विश्वभर खाद्य सङ्कटको जोखिम बढेको समयमा चीनको ‘अन्न भण्डार’ भनिने उत्तरी क्षेत्रमा बाढीले वितण्डा मच्चाएको छ । चीनका उत्तरी क्षेत्रका धेरै प्रदेशमा एक साथ आएको बाढीका कारण […]

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो […]

सोमवार, साउन २२, २०८०

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ । पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ । समुह चरणमा तिन खेलबाट […]

सोमवार, साउन २२, २०८०