भारतले चौथो टी–२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ । योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ ।जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ […]
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल नासरले फाइनलमा अल हिलालविरुद्ध २–१ को जित निकाल्दै अरब क्लब च्याम्पियन्स कपको उपाधि जितेको छ । साउदी अरेबियन क्लब अल नासरमा भित्रिएपछि रोनाल्डोले क्लबबाट जितेको यो पहिलो […]
पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा सिनेटर अनवार उल हक काकर नियुक्त भएका छन्। कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति आरिफ अल्भीले शनिबार स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (९१ ए) […]
दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म […]
फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र […]
काठमाडौं । रूसले लामो समयपछि आफ्नो चन्द्रमा अन्वेषणको कार्यक्रमलाई पुनः सुरु गरेको छ । शुक्रबार अगस्ट १० मा रूसले चन्द्रमामा अवतरणका लागि लुना–२५ को प्रक्षेपण गरेको हो । रूसको सुदूरपूर्वी अमुर क्षेत्रस्थित भोस्तोचिनी कोस्मोड्रोन स्पेसपोर्टबाट […]
अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो ।डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण […]
रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरु सधैं आतुर हुन्छन् ।अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउ टापुमा भएको भिषण आगलागीमा कम्तीमा ३६ जनाको मृत्यु भएको बताइएको छ । भिषण आगलागी जारी रहँदा राज्यले मंगलबार आपतकालीन अवस्था घोषणा गरेको छ । हावाले डढेलो फैलाउन […]
काठमाडौं । इक्वेडरको आसन्न राष्ट्रपतीय निर्वाचनका एक उमेदवारको हत्या गरिएको छ । चुनावी र्यालीका क्रममा गोली हानी हत्या गरिएको हो । देशको राष्ट्रियसभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोमाथि बुधबार उत्तरी सहर क्विटोमा कार्यक्रमबाट बाहिरिने क्रममा आक्रमण गरिएको […]