२०८१ पौष २५, बिहिवार , १०:१६:१२ बजे

Sajhamanch

International

क्वालालम्पुर । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो। ६ यात्रु […]

शुक्रवार, भदौ १, २०८०

म्यानमारको उत्तरी काचिन राज्यमा बहुमूल्य रत्न ‘जेड’ खानीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये १९ जनाको शव निकालिएको छ । ज्यान गुमाउनेहरु सबै पुरुष रहेका छन् । त्यहाँ खोजी र उद्धारको काम भैरहेको हपाकान्त प्रहरी चौकीका […]

बुधवार, साउन ३१, २०८०

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी ५५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म ५५ जना भन्दा बढीले ज्यान गुमाएको […]

मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । रुसमा एक पेट्रोल पम्पमा विष्फोटपछि आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । रुसको दक्षिणी क्षेत्रमा पर्ने डागेस्तानको पेट्रोल पम्पमा विष्फोट भएको हो । बीबीसीले केही बालबालिकासहित १२ जनाको मृत्यु भएको पुष्टि भएको […]

मङ्गलवार, साउन ३०, २०८०

महिला विश्वकप फुटबलको पहिलो सेमिफाइनल आज हुँदै छ। अष्ट्रेलियाको इडेन पार्कमा गत संस्करणमा तेस्रो भएको स्वीडेन र पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको स्पेनबीच नेपाली समय अनुसार आज दिउँसो पौने २ बजे खेल हुनेछ। फिफा […]

मङ्गलवार, साउन ३०, २०८०

बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो । सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । भारतसँगको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ । जितसँगै वेस्टइन्डिजले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ । जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको […]

सोमवार, साउन २९, २०८०

काठमाडौँ । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् । शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसिहरु बिस्थापित भएका हुन् । सामाजिक […]

आइतवार, साउन २८, २०८०

काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । आम निर्वाचन अब उनकै नेतृत्वमा हुनेछ । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री […]

आइतवार, साउन २८, २०८०