काठमाडौं । इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबार त्यहाँबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् । इजरायलको तेल अभिभस्थित नेपाल राजदूतावासका प्रथम […]
काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ । इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले […]
इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ । दक्षिणी इजरायलबाट प्यालेस्टाइनको विद्रोही समूह हमासलाई लखेट्न सङ्घर्ष चलिरहेको र गाजापट्टी छेउछाउमा पकड कायम गरेको सेनाको दाबी छ । इजरायल र गाजाबीचको […]
काठमाडौं । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुदैछन्।पहिलो खेल बिहान नेपाली समय अनुसार पौने ११ बजे धर्मशालास्थित क्रिकेट स्टेडियममा बंगलादेश र इङल्याण्डबीच हुदैछ। बंगलादेशले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेर विजयी शुरुवात […]
काठमाडौं । अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वका बीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएको छ […]
काठमाडौं । इजिप्टमा एक प्रहरीले गोली चलाउँदा दुई इजरायली र एक इजिप्टियन नागरिकको मृत्यु भएको छ । इजिप्टको आन्तरिक मन्त्रालयका अनुसार भूमध्यसागरीय सहर अलेक्जान्ड्रियामा ती प्रहरीले गोली चलाएका हुन् । इजिप्टको सुरक्षा एजेन्सीसँग निकट सम्बन्ध […]
काठमाडौँ । इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो । गैरआवासीय […]
अधिकारकर्मी नर्गिस मोहम्मदीले तेहरानको जेलमा रहेका आफ्ना सहकर्मी बन्दीसँगै बसेर नोबेल शान्ति पुरस्कार पाएकोमा खुशी मनाएकी छिन्।उनले फोनमा सहज पहुँच रहेको पुरुष युनिटबाट पठाएको सूचनाबाट शुक्रबार नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थाहा पाएको परिवारले जानकारी […]
इजरायल । इजरायल-गाजा युद्धमा ४५० भन्दा बढी मानिसहरूको मृत्यु भएको विवरण छ। द न्युयोर्क टाइम्सका अनुसार आज बिहानसम्म दुबैपक्षका गरी ४५० जनाको मृत्यु भएको छ। इजरायली अधिकारीहरूका अनुसार हमासको आक्रमणबाट २५० नागरिकको मृत्यु भएको छ […]
चेन्नई । भारतीय राष्ट्रिय टिमका ओपनिङ ब्याट्सम्यान शुभमन गिललाई डेंगी संक्रमण भएको छ। टाइम्स अफ इन्डियाका अनुसार गिललाई उच्च ज्वरो आएको छ। चेन्नईमा आएदेखि नै उनलाई उच्च ज्वरो आएकाले डेंगी परीक्षण गर्दा पोजेटिभ देखिएको बिसिसिआई […]