२०८२ पौष २८ सोमवार , ०४:४७:४९ बजे

Sajhamanch

International

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायलबीच जारी युद्धमा ठूलो जनधनको क्षति भइसकेको छ । यही अक्टोबर ७ मा हमासले एक्कासि इजरायलमा आक्रमणपछि गरेपछि द्वन्द्व चर्किएको हो । गाजामा स्थिति दिनदिनै बिग्रँदै गएको छ […]

सोमवार, असोज २९, २०८०

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो । अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप विजेता इङ्ल्यान्डलाई हराएको हो ।जितको […]

सोमवार, असोज २९, २०८०

काठमाडौं । इजरायल-हमास लडाइँमा कम्तीमा १२ जना पत्रकार मारिएका छन्। इजरायल-हमास लडाइँ सुरू भएको आठौं दिनसम्म १२ जना पत्रकारहरू मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट ९सिपिजे० लाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ। गाजाको इस्लामिस्ट समूह […]

आइतवार, असोज २८, २०८०

काबुल । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो । ग्रिनबीच मिनटाइमअनुसार तीन […]

आइतवार, असोज २८, २०८०

नयाँ दिल्ली । भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ । महाराष्ट्रको राजधानी मुम्बईबाट २६८ किलोमिटर पूर्व छत्रपति […]

आइतवार, असोज २८, २०८०

काठमाडौं । इजरायल र हमासबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै प्यालेस्टाइनीलाई समर्थन गर्न न्युयोर्क टाइम्स स्क्वायरमा हजारौँ उपस्थित भएका छन् । उनीहरूले प्यालेस्टाइनको समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरे । उनीहरूले प्यालेस्टाइनको रातो, कालो र हरियो झन्डा […]

आइतवार, असोज २८, २०८०

काठमाडौँ । इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्। घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ । इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका […]

शुक्रवार, असोज २६, २०८०

इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ ।इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी सहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।आक्रमणबाट दुई विमानस्थलको अवतरणका लागि छुट्याइएको धावनमार्गमा […]

शुक्रवार, असोज २६, २०८०

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय ३४ रनको फराकिलो अन्तरले हराएको छ ।लगातार दोस्रो जितसँगै दक्षिण अफ्रिका अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको […]

शुक्रवार, असोज २६, २०८०