२०८१ पौष २६, शुक्रवार , ०६:२८:०२ बजे

Sajhamanch

International

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन रूस जाने भएका छन्। द न्युयोर्क टाइम्सका अनुसार उन सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा छन्। उनी राजधानी प्योङयाङबाट रेल चढेर प्रशान्त महासागरको […]

मङ्गलवार, भदौ १९, २०८०

पछिल्लो समयमा उपयुक्त वरवधू खोज्नका लागि समेत मिडियामा विज्ञापन गर्ने चलन बढेको छ ।एकजना युवतीले चाहिँ @itsveradijkmans  खोज्नका लागि विज्ञापन खुलाएकी छिन्, जसमा हजारौंले आवेदन दिएका छन् । टिकटकमा २@itsveradijkmans क नामको आईडी रहेकी भेरा नामकी […]

मङ्गलवार, भदौ १९, २०८०

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ। […]

मङ्गलवार, भदौ १९, २०८०

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवम् अन्य दुर्व्यवहार रोक्नका लागि भारतले गम्भीर भएर काम नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् ।भारतको उत्तरपूर्वी […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिएको डढेलोका कारण जनजीवन प्रभावित भएको छ । गएको शुक्रबारदेखि फैलिएको डढेलोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाई स्थानान्तरण गरिएको छ । अहिलेसम्म जनधनको कुनै क्षति नभएको […]

सोमवार, भदौ १८, २०८०

काठमाडौँ । यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । […]

सोमवार, भदौ १८, २०८०

काठमाडौं । सर्वोच्च अदालतले पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी […]

आइतवार, भदौ १७, २०८०

भारत । भारतको ओडिशा राज्यमा चट्याङ्ग लागेर १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार शनिवार राति ओडिशाको विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङ्ग लागेर अन्य ३ जना घाइते भएका छन्। ओडिशाको विभिन्न ६ जिल्लामा वर्षाका कारण […]

आइतवार, भदौ १७, २०८०

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेको छ । त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्नुभएको राजपत्रमा प्रकाशित गरिएको छ […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । इराकमा धार्मिक भेलाका क्रममा भएको सवारी दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु भएको छ । दुजैल र समरा सहरको बीचमा भएको दुर्घटनामा कम्तीमा १३ जना घाइते भएका छन् । जसमा धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् […]

आइतवार, भदौ १७, २०८०