२०८२ पौष २८ सोमवार , १०:५३:३५ बजे

Sajhamanch

International

प्यालेस्टाइन । प्यालेस्टाइन(इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ।इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन्। अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ।अबको केही दिनमै अस्पतालले आफ्नो […]

शनिवार, कार्तिक ११, २०८०

काबुल । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्। काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बिष्फोट बजारी क्षेत्रमा भएको बताउनु भयो […]

शनिवार, कार्तिक ११, २०८०

काठमाडौँ । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा […]

शुक्रवार, कार्तिक १०, २०८०

काठमाडौं । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ । ६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री […]

शुक्रवार, कार्तिक १०, २०८०

मङ्गोलिया । मङ्गोलियाको राजधानी उलान बाटोरमा एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ। मङ्गोलियाको आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार स्थायीय समयअनुसार बिहीवार बिहान करिब ३ः५० बजे आगलागी भएको हो। सोङ्गिनोखैरखान जिल्लामा रहेको आपत्कालीन एजेन्सीले […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले वेस्ट बैंकमा बसोबास गर्ने इजरायलीले प्यालेस्टाइनीहरूमाथि गरेको आक्रमणले तनावमा ‘पेट्रोल थपेको’ भन्दै निन्दा गरेका छन् । बाइडेनले इजरायलीहरूले कब्जा गरेको वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध भइरहेको बढ्दो आक्रमणको अन्त्य गर्न […]

बिहिवार, कार्तिक ९, २०८०

Newyork, USA. “There is an active shooter in Lewiston,” Maine state police said on the social media platform X. “We ask people to shelter in place. Please stay inside your home with the doors locked. […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौं । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीच १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। बीबीसीका अनुसार युद्धका कारण स्थिति निकै दर्दनाक अवस्थामा पुगेको छ । खासगरी […]

बिहिवार, कार्तिक ९, २०८०

काठमाडौँ । अमेरिकाको ल्यूइस्टन सहरमा बन्दुकधारीले गोली प्रहार गर्दा २२ जनाको मृत्यु भएको छ। ५०/६० जना घाइते भएका छन्। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको मेने राज्यस्थि ल्यूइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरेर फरार […]

बिहिवार, कार्तिक ९, २०८०

तेल अभिभ । अक्टोबर ७ मा हमासले गरेको हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा मागेको छ । राष्ट्रसंघमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेस राष्ट्रसंघको नेतृत्व […]

बुधवार, कार्तिक ८, २०८०