२०८१ पौष २७, शनिवार , ०४:४४:५१ बजे

Sajhamanch

International

काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध थप पेचिलो बन्दै गएको छ । मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध […]

बुधवार, असोज ३, २०८०

नान्जिङ । पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँचजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार आएको आँधीमा परी सो संख्यामा मृत्यु भएको हो । […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । भारतले क्यानडाका एक उच्च कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ । भारतका लागि क्यानडाका राजदूतमार्फत मंगलबार यस्तो निर्देशन दिइएको हो । खालिस्तानीको हत्या प्रकरण : क्यानडाले निष्कासन गर्‍यो रअ प्रमुख, भारतसँग […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । क्यानडाले एकजना शिख नेताको हत्या आरोपमा भारतका एक कूटनीतिज्ञलाई देश निकाला गरेको छ । यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारत सरकारको एजेन्टले जून महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा शिख […]

मङ्गलवार, असोज २, २०८०

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् ।महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । टर्की सेनाले उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ । प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेताहरू लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा […]

आइतवार, भदौ ३१, २०८०

काठमाडौं । बाढीबाट बढी प्रभावित पूर्वी लिबियाको सहर डेरनामा संयुक्त राष्ट्रसंघले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलिलेले यस्तो बताएका हुन् । बाथिलिले डेर्ना र […]

आइतवार, भदौ ३१, २०८०

काठमाडौं । ब्राजिलको बार्सिलोसमा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सो विमानमा सवार सबैको मृत्यु भएको सीएनएनले जनाएको छ । विमानमा १२ पर्यटक र एक पाइलट र को–पाइलट सवार थिए । […]

आइतवार, भदौ ३१, २०८०

युरोपेली सङ्घ (ईयू) को एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिबाना गरेको छ । टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । […]

शनिवार, भदौ ३०, २०८०

काठमाडौं । लिबियाको पूर्वी क्षेत्रस्थित मरुभूमि सहर देरनामा आइतबार आएको आँधीमा १५ सयभन्दा धेरै मानिसको शव फेला परेको छ । ड्यानियल नामको आँधीले त्यहाँ ५ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु भएको र १० हजार […]

शुक्रवार, भदौ २९, २०८०