२०८१ माघ १३, आइतवार , १२:३०:१७ बजे

Sajhamanch

International

तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने […]

बिहिवार, असोज ११, २०८०

भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । इराकमा एक वैवाहिक समारोहमा आगो लाग्दा एक सय जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते छन् । इराकको उत्तरी निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा मंगलबार राति स्थानीय समय अनुसार १०ः४५ बजे […]

बुधवार, असोज १०, २०८०

राजसंस्थाको सरंक्षण गर्ने कानुनको चर्को विरोधबीच थाईल्यान्डका एक चर्चित मानव अधिकारकर्मी आनोन नाम्पालाई चार वर्ष जेल सजाय सुनाइएको छ । नाम्पामाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको र राजाको अपमान गरेको […]

बुधवार, असोज १०, २०८०

काठमाडौं । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा निधन भएको छ । इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको शुक्रबार निधन भएको हो । उनी सन् २००६ मा राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए । […]

मङ्गलवार, असोज ९, २०८०

काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै […]

मङ्गलवार, असोज ९, २०८०

 विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गरे। चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गर्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक […]

मङ्गलवार, असोज ९, २०८०

मोगादिसु । मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य ४५ जना घाइते भएका छन् । एकजना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा […]

आइतवार, असोज ७, २०८०

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले चन्द्रयान–३ को विक्रम ल्यान्डर र प्रज्ञान रोभरसँग सम्पर्क स्थापित गर्न थप १४ दिन कुर्ने बताएको छ । इसरोले चन्द्रयान–३ को ल्यान्डर र रोभरलाई चन्द्रमामा अर्को सूर्यास्त नहुँदासम्म सम्पर्क […]

आइतवार, असोज ७, २०८०

प्रिस्टिना । कोसोभोमा एक प्रहरी अधिकृतको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । गस्तीमा रहेको प्रहरी टोलीमाथि सर्बियासँगको सीमाना नजिक आपराधिक समूहले आक्रमण गर्दा ती प्रहरी अधिकृतको मृत्यु भएको हो । […]

आइतवार, असोज ७, २०८०