पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ।नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै एक सैनिक अधिकारीले १४ जना सैनिक मारिएको बताएका हुन्। घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद […]
सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु […]
तेहरान । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ […]
काठमाडौं । बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् […]
काठमाडौं । भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो । भारतमा समग्र बेरोजगारी […]
बाँदरका कारण कहिलेकाही निकै समस्या झेल्नुपर्छ । बाँदरले केवल अन्नपात चोरी मात्र गर्दैन कहिलेकाही बच्चाबच्चीलाई पिटपाट गर्ने र घाइते बनाउने पनि गर्दछ ।चीनमा हालै एउटा यस्तो घटना भएको छ जसले सबैलाई तर्साउँछ । चीनको दक्षिण […]
इन्डोनेशियामा दुई सय जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुखसहित चार जनालाई जेल सजाय सुनाइएको छ । उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिबाना पनि गरिएको बीबीसीले […]
इजरायल र हमासबीच जारी द्वन्द्व शुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको छ।गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बिहीबार पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ […]
भारतमा गत वर्ष भएका सवारी दुर्घटनामा परी एक लाख ६८ हजार ४९१ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। एक वर्षमा चार लाख ४३ हजार ३६६ जना घाइते भएका तथ्यांकमा उल्लेख छ।भारतको संघीय सडक यातायात […]
काठमाडौ । गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ। सेनाका अनुसार मङ्गलवार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक […]