२०८१ पौष ७, आइतवार , ०३:२१:१० बजे

Sajhamanch

स्वास्थ्य

कमल । कमल गाँँउपालिका ३ सानो केर्खामा दुई दिवशीय निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सेना दिवसको अवसरमा श्री नम्वर २१ वाहिनी अड्डा तोपगाछी व्यारेक र श्री नयाँ श्रीनाथ […]

बिहिवार, फागुन ८, २०७६

बिर्तामोड । बिर्तामोडस्थित बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा २४ जना महिलासहित १२० जनाले रगत दान गरेका थिए । संस्थाका अध्यक्ष […]

बिहिवार, फागुन ८, २०७६

बिर्तामोड । नवस्थापित पूर्वाञ्चल क्यान्सर अस्पतालमा महिलाको स्तनमा हुने क्यान्सरको परीक्षण गर्ने अत्याधुनिक मेसिन जडान गरी आजबाट सेवा दिन थालिएको छ । हरेक महिलाले ब्रेष्ट क्यान्सरबाट जोगिन प्रत्येक वर्ष मेमोग्राम गराई स्वस्थ्य जीवन बाँच्न पाउन् […]

मङ्गलवार, फागुन ६, २०७६

काठमाडौं । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् । स्थानीय रामलाल महर्जन […]

मङ्गलवार, फागुन ६, २०७६

बेइजिङ  । विश्वव्यापी चुनौती बनिरहेको कोरोना भाइरस (कोभिड–१९) ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत […]

मङ्गलवार, फागुन ६, २०७६

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोड नगरपालिका वडा नं.८ को गरामनीमा वृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरको प्राविधिक सहयोगमा […]

शुक्रवार, फागुन २, २०७६

झापा । बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले बिहीबार चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन्।प्रसाईंले बिहीबार आयोग पुगेर सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गराएका बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमेश गिरीले […]

शुक्रवार, फागुन २, २०७६

प्राचीनकालदेखि नै निकै महत्वपूर्ण जडिबुटीको रुपमा रहेको जटामसी नेपालबाट निर्यात हुने बहुमूल्य तेलयुक्त सुगन्धित औषधि हो । नेपालको हिमाली भेगमा पाइने लोपोन्मुख जडीबुटीको रुपमा रहेको यसलाई अहिले सरकारले निर्यातको लागि केही सर्त राखेको छ । […]

बिहिवार, फागुन १, २०७६

काठमाडौं । सिन्धुपाल्चोकमा केही दिनयता फैलिएको सरुवा रोग कोरोना भाइरस नभएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा चीनको हुबेइ प्रान्तमा देखिएको कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षण देखिएको चर्चा भइरहेका बेला स्वास्थ्य मन्त्रालयले यस्तो […]

बुधवार, माघ २९, २०७६

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेपछि स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ । जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए […]

बुधवार, माघ २९, २०७६