२०८२ फागुन ६ बुधवार , १०:०४:१८ बजे

Sajhamanch

स्वास्थ्य

चितवन । जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपालमा अहिले ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । उनीहरूमध्ये २६ हजार ३७२ जना उपचारको दायरामा आएका केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी […]

आइतवार, मंसिर १४, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

मङ्गलवार, मंसिर ९, २०८२

शिवसताक्षी । “स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा भएको उक्त स्वास्थ्य […]

सोमवार, मंसिर ८, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले अटिजम् सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम् सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगरपालिकाको सभाहलमा बौद्विक तथा अटिजम् सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा […]

सोमवार, मंसिर ८, २०८२

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ ।  विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति […]

शुक्रवार, कार्तिक २८, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं स्थापना दिवस आज रक्तदान कार्यक्रम गरी सम्पन्न गरेको छ । हरेक वर्ष झैं संस्थाले आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको हो । […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ ।  निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै बुधबार विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका […]

बुधवार, कार्तिक २६, २०८२