अर्जुनधारा । ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मूल नारासहित पातञ्जल योग समिति अर्जुनधाराले शुरु गरेको योग प्रशिक्षण समापन भएको छ । अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र […]
भद्रपुर । झापाको भद्रपुरमा लागू औषध दुर्व्यसनी तथा ओसारपसारमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम बिहीबारदेखि शुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा सो कार्यक्रम सुरु भएको हो […]
बिर्तामोड । महिला तथा प्रसूती रोग विशेषज्ञ डा ज्योती भजु लामाले महिलाहरुले पाठेघर खस्ने (आङ खस्ने) रोगबारे खुलेर नभन्दा समस्या जटिल बन्ने गरेको बताएकी छन् । हेल्थ नेपाल मिडिया प्रालिले बिहीवार बिर्तामोडमा आयोजना गरेको पाठेघर […]
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले १ करोड ८८ लाख अमेरिकी डलर (करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ) प्राप्त गरेको छ । नेपालले यो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत प्राप्त गरेको हो […]
काठमाडौं । गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । केही दिनअघि तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको […]
झापा । वैशाख १६ गतेदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानको ९औं दिनसम्म आइपुग्दा ६३ दशमलव २४ प्रतिशत झापालीले औषधी सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको छ । हात्तीपाइले रोग विरुद्धको आम औषधी […]
मेचीनगर । हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहँदा मेचीनगर नगरपालिकामा सो रोगको लक्षण भएका बिरामी भेटिएका छन् । उक्त अभियानका क्रममा वैशाख १६ गते नगरका ३ वटा वडामा सो रोगको लक्षण भएका ६ जना […]
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं ल्याउन लागिएको […]
झापा । झापामा हात्ती पाइले रोग विरुद्धको औषधि सेवन अभियान चलिरँहदा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु भेटिन थालेका छन् । हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका […]
मकवानपुर । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु संक्रमित फेला परेका हुन् । चालु आर्थिक वर्ष २०८०/८१ […]