२०८१ माघ ८, मङ्गलवार , ०६:३९:०४ बजे

Sajhamanch

स्वास्थ्य

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भइरहेका विद्यालयमा स्वास्थ्य प्रवर्द्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत […]

बिहिवार, पौष १८, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकामा सञ्चालन गरिएको अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धी १६ दिवसीय शिविर आज सम्पन्न गरिएको छ । उक्त शिविरबाट एक हजार ६६७ जना अपाङ्गता भएका व्यक्तिहरुले […]

मङ्गलवार, पौष १६, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम नगरका ५ वटा वडाको सम्पन्न भएको छ । पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर वडा नं. १ देखि ५ […]

शनिवार, पौष १३, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गते वडा नम्बर १ बाट सुरु भएको उक्त […]

शनिवार, पौष १३, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षीमा आज ९५ वटा सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाइएको छ। शिवसताक्षी नगरपालिका वडा नं. २ को पशु स्वास्थ्य केन्द्रमा सुरु भएको दुई दिवसीय शिविरमा उक्त संख्याका कुकुरहरुलाई रेविज विरुद्धको खोप र […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु […]

बिहिवार, पौष ११, २०८१

काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए । उनले निजको […]

बिहिवार, पौष ११, २०८१

हल्दिबारी । झापाको हल्दिबारीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सोमबारबाट शुरु भएको छ। गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले शिविरको उद्घाटन गरेका हुन् । पशु तथा मत्स्य विकास शाखाको आयोजनामा सुरु भएको शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण […]

मङ्गलवार, पौष ९, २०८१

काठमाडौं । सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ।नेपाली सेना, प्रहरी र सशस्त्रको अस्पतालमा नागरिकलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

मङ्गलवार, पौष ९, २०८१

भद्रपुर । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोर्टेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ । प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसियु सोसाइटीले मोरान मेमोरियल स्कूल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कूल […]

शनिवार, पौष ६, २०८१