बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो । […]
बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध प्रतियोगिता सम्पन्न गरेको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य […]
कविता पौड्याल भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाइने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण […]
प्रत्येक वर्ष भाद्र शुक्ल तृतियाका दिन मनाइने हरितालिका तीज ब्रत यस वर्ष पनि सम्पूर्ण नेपाली दिदी बहिनीहरुले हर्सोल्लासका साथ मनाइरहेका छन् । पौराणिक कथा वस्तु अनुसार भगवान शिवलाई पति पाउँ भनी पार्वतीले कठोर ब्रतबसी आफ्नो […]
बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ […]
बिर्तामोड । श्री छठ महिला मञ्च बिर्तामोडले तीज मिलन कार्यक्रम गरेको छ । मञ्चका अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बि एण्ड सी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सुरुची महतो रहेकी थिइन् […]
भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा रहेर साहित्य, कला, पत्रकारिता क्षेत्रका सकृय रहेको वर्तमान साहित्य प्रतिष्ठान झापाले स्थापनाको २५औं वर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा शनिबार यहाँ विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष […]
काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ । नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान […]
काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक मुकाम रणमैदानले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको […]