अस्मिता वादी ‘लालीबजार’ फिल्मले वादी समुदायको कथा देखाउने प्रयास गरे पनि, समुदायको विविधता र संवेदनशीलतालाई समेट्न नसकेको आलोचना गरिएको छ। फिल्ममा वादी महिलाको पीडा र संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिए पनि, केही संवाद र दृश्यले […]
स्याङ्जा । नेपाली साहित्य र पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीलाई राजस्थल युवा प्रतिभा सम्मान–२०८३ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीको नाममा उक्त सम्मान स्थापना […]
भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढीका सर्जक भानुभक्त कुभिण्डेलीको नयाँ कृति “कर्मवीर नरनाथ” महाकाव्यको काठमाण्डौमा विमोचन गरिएको छ । कुभिण्डेलीले रचना गरेको महाकाव्यको काठमाडौंस्थित सिनामङ्गलमा रहेको पोखरेल राष्ट्रिय प्रतिष्ठानको प्राङ्गणमा हालै लोकार्पण गरिएको हो । […]
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष आफ्ना १६४ सेयर सदस्य र ११ जना कर्मचारीहरु गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको एकैसाथ अवलोकन भ्रमण गराएको छ । सदस्यहरु समेतको लागत सहभागितामा […]
भद्रपुर । बन्धुहरुको एकता एवम् भाइचारा वृद्धि गर्दै आफ्नो थर गोत्रको सांस्कृतिक परम्पराको जगेर्ना, उन्नयन एवम् प्रवर्धनमा सक्रिय काफ्ले समाजले झापा जिल्ला कार्यसमिति अन्तरगत भद्रपुर नगरसमितिको पहिलो साधारणसभा गरी नेतृत्व चयन गरेको छ । २०८१ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा बृहत् उँभौली साकेला यलेदोङ ५०८६ तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। आगामी बैशाख २६ गते शनिबार शिवसताक्षीको झिलझिलेमा विगत वर्ष झै यसवर्ष पनि उभौली पर्व मनाउने आयोजक किरात राई […]
खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौती देखाउँदै यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक लगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चरदोबाटोमा निर्माण गरिएको ११० फिट अग्लो यलम्बरको सालिक फरक–फरक मिति र समयमा उद्घाटनको […]
काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी […]
मेचीनगर । साहित्य सर्जक नरेन्द्रप्रकाश सिटौलाद्वारा लिखित तेस्रो कृति ‘सन्देश’ आज धुलाबारीमा लोकार्पण गरिएको छ । त्रिफला राष्ट्रिय पुस्तकालयको ३१औं स्थापना दिवसको सन्दर्भ पारेर यहाँ आयोजित विशेष कार्यक्रमका बीचमा उक्त निवन्ध संग्रहको लोकार्पण गरिएको हो […]
भद्रपुर । कोशी प्रदेश स्तरीय बहुभाषिक साँस्कृतिक महोत्सव झापाको भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका सर्जक भेला भएको सम्मेलनमा बहुभाषाका स्रष्टाद्वारा कविता वाचन, तृत्य तथा गीत संगीत प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको […]