शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्ज बजारमा आज बृहत रथयात्रा निकालिएको छ । शिवसताक्षी ६ शिवगञ्ज बजारस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा भगवान श्रीकृष्णको रथयात्रा निकालिएको हो । रथयात्रा शिवगञ्ज बजारमा रहेको हनुमान मन्दिरदेखि भेलानुनी, […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आफ्ना महिला कर्मचारीहरुलाई तीजको अवसरमा दर खुवाएको छ । नगरपालिकाले शुक्रबार तीज मिलन कार्यक्रम गर्दै नगर अन्तरगतका कार्यालयहरुमा कार्यरत महिला कर्मचारीहरुलाई दर खुवाएको हो । तीज मिलन कार्यक्रममा नगरका स्वास्थ्यकर्मी […]
झापा । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको […]
बिर्तामोड । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा साउन ३१ गते श्री राधामाधव भजनस्थलीले दिनभर आध्यात्मिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । बिर्तामोडको अग्रसेन भवनमा बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म कृष्णकथा, भजनकीर्तन, विश्वशान्ति महायज्ञ, हरेकृष्ण वृत्तचित्र, […]
युएई । ‘सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहलाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ३१औं अन्तरास्ट्रिय […]
झापा । संघर्ष र मेहनतको लामो यात्रापछि ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएकी गायिका जुनु प्रसाई अहिले टप ६ प्रवेशको तयारीमा छिन्। ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोग कसरी गर्ने भन्ने कुराले आदिवासीको भविष्य निर्धारण गर्ने बताउनु भएको छ । विश्व सूचना प्रविधिको तीव्र विकासले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र चर्चा भएको सन्दर्भमा […]
काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितेकी हुन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । […]
विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषालाई व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गरेर अगाडि बढाएको छ । कोशी प्रदेशमा बहुसङ्ख्यक जनताले बोल्ने मैथिली र लिम्बू (सिरिजङ्गा लिपिमा […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाँटी खाने तथा लाखे नाच साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी साउन २४ गते लाखेनाच तथा क्वाँटी खाने कार्यक्रमको आयोजना गर्न लागेको […]