भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीमा बडादशैं २०८० को अवसर पारेर साँस्कृतिक कार्यक्रम गरिएको छ । सो विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न […]
काठमाडौं । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो । चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन […]
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा आउँदो डिसेम्बर १७ तारिख प्रस्तुति दिने भएका छन् । जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, […]
भद्रपुर । बंगाली युवा क्लब भद्रपुरले २५औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउने भएको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका दिनसम्म रजत महोत्सव मनाउने तयारी तीब्र पारिएको […]
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने […]
काठमाडौँ । साहित्यकार जानुका गुरागाईको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’को लोकार्पण गरिएको छ । साहित्य सुधा नेपालको आयोजनामा शनिबार काठमाडौंमा सो कृति विमोचन गरिएको हो । घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्यमा आयोजित कृति लोकार्पण कार्यक्रममा उनले […]
काठमाडौँ । आदि-गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अवसर पारेर नेपाल गजल प्रतिष्ठानले यसवर्ष पनि गजल मुशायरा कार्यक्रम गर्ने भएकाे छ । राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा असोज ६ गते शनिवारका दिन उक्त कार्यक्रम गर्ने संस्थाका अध्यक्ष लालकाजी […]
बिर्तामोड । यहाँस्थित सप्तक संगीतालयले बाल दिवसको उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संगीतालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गराएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् । प्रतियोगितामा रितिका गौतम, सपना भट्टराई ,लक्ष्य सोनी, लोजिफुङ लिम्बू, […]
काठमाडौं । मिलाप दोस्रो तीज उत्सवमा वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा भएको समारोहमा गायिका राणालाई नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको […]