२०८२ माघ २९ बिहिवार , ०७:२८:५१ बजे

Sajhamanch

सासंक

द्रोण अधिकारी भद्रपुर । माटोसित रमाएर जीवन गुजारा गर्ने मूर्तिकार विष्णु राजवंशी दोश्रो पुस्ताका कलाकार हुन् । मूर्तिकला सम्बन्धी औपचारिक शिक्षा नलिइकनै बाबुको पेशामा सहयोगी बन्ने क्रममा पोख्त मूर्तिकार बन्ने शौभाग्य पाएका राजवंशीको पुर्ख्यौली पेशा […]

सोमवार, माघ ५, २०८२

मेनुका राई र राई नबिनको संयुक्त स्वरमा तयार गरिएको नयाँ ‘उधौली र उभौली साकेला’ गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द र राई नबिनको संगीतमा तयार भएको उक्त गीतले किरात समुदायको मौलिक […]

सोमवार, माघ ५, २०८२

मेचीनगर । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो (घोडा वर्ग सोनाम ल्होछार) अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एक आपसमा शुभकामना […]

शनिवार, माघ ३, २०८२

काठमाडौं । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षका तामाङलाई ह्रदयघात भएर नयाँ दिल्लीको एक अस्पतालमा पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । फिल्मकर्मी राजेश घतानी, गायक प्रमोद खरेललगायतले तामाङको […]

आइतवार, पौष २७, २०८२

अर्जुनधारा । झापाको अर्जुनधारामा २८६२औँ सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ । पर्वको अवसरमा वृहत सांस्कृति कार्यक्रमसहित भेट्रान्स फुटबल प्रतियोगिता संचालन हुने भएको हो । आउँदो माघ ५ गतेदेखि मञ्जुश्री पात्रो अनुसार सर्प […]

मङ्गलवार, पौष २२, २०८२

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन […]

शनिवार, पौष १९, २०८२

अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘तिमीलाई देखे पछि’को म्युजिक भिडियोमा गायिका […]

बिहिवार, पौष १७, २०८२

झापा । आज डिसेम्बर २५ तारिख, येशु ख्रीष्टको जन्मदिन । क्रिश्चियन धर्मका संस्थापक येशुको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म […]

बिहिवार, पौष १०, २०८२

देवघाट (तनहुँ) । काफ्ले बन्धु समाज नेपालको मुख्य घटक संस्था काफ्ले समाजकाे २४औँ वार्षिक साधारण सभा तथा एघारौं अधिवेशनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। तनहुँ जिल्लाको देवघाटस्थित शान्टिल्य सेवा आश्रममा मङ्सिर […]

आइतवार, मंसिर २८, २०८२

युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको […]

सोमवार, मंसिर २२, २०८२