२०८१ पौष ५, शुक्रवार , १०:१२:४१ बजे

Sajhamanch

सासंक

झापा । साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । साहित्य चौतारीको २४औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्रकुमार संग्रौला सम्मानित भएका हुन् । […]

सोमवार, साउन १, २०८०

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरमा प्रतिभा सम्मान, रामायण वाचन, कविता वाचन लगायत कार्यक्रमहरु भब्यरुपमा सञ्चालन गरेको छ । काँकरभिट्टास्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी संस्थाको सभाहलमा आयोजित […]

शनिवार, असार ३०, २०८०

भद्रपुर । एक वर्ष पहिले दिवंगत भएका तुलसीप्रसाद ढकालद्वारा लिखित सुब्बा बिष्णुलाल जीवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको सोमबार विमोचन गरिएको छ । आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने ध्येय लिएर लेखिरहेका ढकालको पुस्तक […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौँ । चर्चित नेपाली रक गायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा तामाङको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु भएको खबर पोस्ट […]

बुधवार, असार २०, २०८०

शाहरुख खान पछिल्लो केही दिनदेखि अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका थिए । सुटिङका क्रममा दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव […]

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका १७ वटा फिल्म हललाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा ल्याउन निर्देशन दिँदै पत्र काटेको छ । फिल्म हलको टिकट डिजिटल प्रणालीमा लैजान र […]

मङ्गलवार, असार १९, २०८०

झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा […]

आइतवार, असार १०, २०८०

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा […]

शुक्रवार, जेठ २६, २०८०

शिवसताक्षी । गजलकार दिलिप घिमिरेको एकल शब्द र गायक तथा संगीतकार बिरेन रसाइलीको एकल स्वरमा नयाँ साङ्गीतिक गजल एल्बम तिम्रो यादको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । झापाको शिवसताक्षी–१ निवासी सुन्दर गजल सृजना गर्ने […]

मङ्गलवार, जेठ १६, २०८०

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको […]

आइतवार, वैशाख ३१, २०८०