२०८२ भदौ २८, शनिवार , ०४:१९:५२ बजे

Sajhamanch

सासंक

कस्तो विचित्रको समय आएको छ । जहीँ, तहीँ पैसै पैसा चाहिएको छ ।। आधुनिक युगमा पैसाले नै हो सबैथोक पाईने । यस्तो चिज हो, जो परिश्रम बिना नपाईने ।। मान्छेको पाईलै पिच्छे पैसा चाहिने । […]

सोमवार, असार १७, २०८१

बिर्तामोड । सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ । नगर शिक्षा शाखाको आयोजनामा महेन्द्ररत्न माध्यमिक विद्यालयमा बृहत बौद्धिक प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा-६ देखि ८ […]

आइतवार, असार ९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको शिक्षा शाखाले शनिवार एक बृहत बौद्धिक प्रतिभा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । बिर्तामोड नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो । बिर्तामोडस्थित महेन्द्ररत्न […]

आइतवार, असार ९, २०८१

भद्रपुर । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले शनिवार चन्द्रगढीमा बृहत साहित्यिक, साँस्कृतिक एवं साँगीतिक कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासँगै लामो अवधिसम्म रहेका लेखक एवं विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यतामा […]

शनिवार, असार ८, २०८१

अभाव, प्रभाव र दबावको चपेटामा छ गरीबको जीवन । जस्को छ शक्ति, उस्कै भक्ति रहेछ ठूलो दौलत धन ।। मानिस महान् हुन हुनु पर्दछ सहयोगी अनि ठूलो मन । मान्छेमा संकुचित हुँदैछ मानवता व्यवहार असलपन […]

शनिवार, असार ८, २०८१

इलाम । इलामको रोङ गाउँपालिकाभित्रका प्रतिभा खोजी अभियान अन्तर्गत प्रारम्भिक चरणमा १९२ जना प्रतिभा छनोटमा परेका छन् । गाउँपालिकाको ६ वटै वडाबाट गरी गायन, नृत्य र कविता विधामा ३१८ जनाले फारम भरेकामा १९२ जना प्रतिभा […]

आइतवार, असार २, २०८१

लाग्यो आषाढ श्रावण भाद्र पर्यो झरी  । परिश्रमी किसान माना रोपी फलाउने गर्छ मुरी ।। खोला नाला खहरेमा उर्लंदो भेल भो । बाढी पहिरो आइ कतिको उठीबास पनि भो ।। प्रकृतिको नियम हो वर्षातमा पर्दछ […]

आइतवार, असार २, २०८१

इलाम । रोङ प्रतिभाको खोजी अन्तर्गत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनोट प्रक्रिया शुरु भएको छ । रोङ गाउँपालिकाभित्र रहेका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्देश्यले सो पालिकाले गायन, नृत्य र कविता विधामा आइतवारबाट पहिलो […]

सोमवार, जेठ २८, २०८१

मेचीनगर । धुलाबारीस्थित इस्ट होराइजन अंग्रेजी आवाशिय माविकी छात्रा अभिषा घिमिरेले ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’ पाएकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा सहभागी उनी सो पुरस्कारबाट पुरस्कृत भएकी हुन् । […]

बुधवार, जेठ १६, २०८१

झापा । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुले फेदीमा स्थापना गरिएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंसहित उक्त संस्थामा आबद्ध पुरी बन्धुहरुले मन्दिरको भौतिक संरचना निर्माणका […]

आइतवार, जेठ १३, २०८१