सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]
भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८औं साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । झापा सदरमुकाम चन्द्रगढीमा वि. सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई […]
बाबु र छोरीको कथालाई सूक्ष्म रुपमा उठान गरेको फिल्म ‘चित्रा’ आगामी पुस २७ गते रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम तीब्र प्रचारप्रसारमा पनि लागेको छ । यो फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका […]
बिर्तामोड । अनलाइन न्यूज पोर्टल पूर्वीगर्जनको विशेष अंक पूर्वी गर्जन पत्रिका मंसिर २८ गते बिहिवार सार्वजनिकिकरण गरिने भएको छ। नेपाल कम्युनिस्ट पार्टीका नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा विशेषाङ्क […]
बिर्तामोड । आफ्ना बुवाआमाले निर्वाहा गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्न शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् । ‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको बिर्तामोडमा शनिबार आयोजित विशेष कार्यक्रममा […]
भद्रपुर । मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यंग्य लेखक नकुल काजीलाई हाँस्यव्यंग्य स्रष्टा सम्मान गरेको छ । हाँस्यव्यंग्य विषयक विचार गोष्ठी तथा हाँस्यव्यंग्य कविता वाचन कार्यक्रमको अवसरमा अग्रज पत्रकार तथा […]
चितवन । कोरोना महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने १७औँ […]
झापा । गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारेर ज्योति गुरुङको शब्दमा ‘आयो तमु ल्होसार’ सार्वजनिक गरिएको छ । बेलायतमा बसोबास गर्ने ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र […]
काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य […]
बिर्तामोड । निजी तथा आवशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको वार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडस्थित कोहेड विद्यालयमा बुधबार र बिहीबार नगर स्तरीय नृत्य तथा […]