२०८२ चैत १५ आइतवार , ११:४९:२४ बजे

Sajhamanch

सासंक

विराटनगर । कोशी प्रदेश सरकारले प्रशासनिक, सांस्कृतिक र विकाससँग सम्बन्धित विविध क्षेत्रलाई समेटेर विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षका सार्वजनिक बिदा निर्धारणदेखि लिएर विपद् प्रभावित संरचनाको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसम्मका विषयलाई […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं‌ । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन् । आज विशेष नमाज पाठ गरेपछि तीन […]

शनिवार, चैत ७, २०८२

बिर्तामोड । इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ ब्रत आज पूरा गर्दैछन् । यो ब्रत उक्त समुदायको लागि अनिवार्यजस्तै हो । ३० दिनको ब्रत पूरा गरेको भोलिपल्ट ‘इदअलफित्र’ मनाएर यो पर्व समापन गरिन्छ । […]

शुक्रवार, चैत ६, २०८२

शिवसताक्षी । प्रकृति पुजक माझी समुदायले परम्परागत रुपमा मनाउँदै आएको लदी पूजा यस वर्ष झापाको पर्यकीय क्षेत्र चिल्लागढधाममा मनाइएको छ । नेपाल माझी उत्थान संघ शिवसताक्षी नगरसमितिको आयोजनामा धार्मिक तथा पर्यकीय क्षेत्र कनकाई नदीको तटमा […]

बुधवार, फागुन २०, २०८२

काठमाडौँ । ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ पर्नुभएको छ । चुनाव नहुने भन्दै भविष्यवाणी गर्ने अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको परिवारका सदस्यको भनाई छ । उहाँले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […]

मङ्गलवार, फागुन १९, २०८२

बिराटनगर । देशभरमा जस्तै मोरङ क्षेत्र नं. ६ मा पनि चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले)का उम्मेदवार विनोद ढकालका लागि भने पीडाको क्षण बनेको छ । आफ्ना १०१ वर्षका बुवा […]

सोमवार, फागुन ४, २०८२

हल्दिबारी । काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशन ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न गरिएको छ । काफ्ले समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख […]

आइतवार, फागुन ३, २०८२

विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताउनुभएको छ । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आज भिडियो सन्देश […]

शनिवार, फागुन २, २०८२

झापा । धमाधम जग्गाधनी पूर्जा वितरण गरिरहेको भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाको काम जेनजीको नाममा भदौ २३ र २४ को आन्दोलनपछि रोकिएको छ । जग्गाधनी दर्ता पूर्जा वितरण गरिरहेको आयोगलाई खारेज गरेको सुशिला […]

बिहिवार, माघ २९, २०८२

काठमाडौँ । घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवर्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सोमबार सार्वजनिक गरिएको छ । मिलाप पब्लिकेशनको आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण […]

मङ्गलवार, माघ २७, २०८२