२०८२ पौष ४ शुक्रवार , ०४:५७:३९ बजे

Sajhamanch

शिक्षा

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ । बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनुपरेको थियो […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । शिक्षक आन्दोलनका कारण काठमाडौंको यातायात अस्तव्यस्त भएपछि त्यसको असर संसदीय समितिका बैठकहरुमा पनि परेको छ । यातायात अस्तव्यस्त भएपछि सांसदहरु बैठकमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र अर्थ समितिको बैठमा गणपूरसक संख्या नै […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी–कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन् । “विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँगको भएको पहिलो वार्ता निष्कर्षविहीन भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज बिहान विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग भएको वार्ता निष्कर्षविहीन भएको बताइएको छ। गृह मन्त्रालयमा भएको […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा […]

बिहिवार, असोज ४, २०८०

दमक । दमक नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरभित्रका समुदायिक विद्यालयबाट सेवा निवृत्त ७ जना शिक्षक र गतवर्ष एसईईमा नगर भित्रका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा युवा […]

बिहिवार, असोज ४, २०८०

कोलबुङ (रोङ) । इलामको रोङ गाउँपालिकाले भव्यरूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि […]

बिहिवार, असोज ४, २०८०

काठमाडौँ । नेकपा (एमाले) ले नेपाल शिक्षक महासंघको आन्दोलन र शिक्षकहरुद्वारा उठाइएका मागहरुप्रति समर्थन तथा ऐक्यबद्धता रहेको जनाएको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत संसद्मा दर्ता भएको शिक्षा विधयेक, २०८० का […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरुले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले सवारी आवागमन अस्तव्यस्त भएको हो । ट्राफिक प्रहरीले माइतीघर मण्डला हुँदै […]

बुधवार, असोज ३, २०८०

विराटनगर । महेन्द्र मोरङ क्याम्पस विराटनगरका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण प्रादेशिक कार्यालय विराटनगरको गाडी जलाएका छन् । मानविकी संकायको स्नातक तहका एक विद्यार्थीको उत्तरपुस्तिका परीक्षा गार्डले साटेको भन्दै आज बिहान करिब ५ बजे परीक्षा […]

बुधवार, असोज ३, २०८०