२०८२ फागुन ५ मङ्गलवार , ०१:२६:२३ बजे

Sajhamanch

शिक्षा

बिर्तामोड । देवी माविद्वारा आयोजित ११ किलोमिटर दूरीको मिनी म्याराथनको उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । मिक्लाजुङ ३ पाँचथरका स्काई लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्र्थीलाई पूर्ण बनाउन नसक्ने बताएका छन् । यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको […]

मङ्गलवार, पौष १७, २०८०

दाङ । जनकल्याण माध्यमिक विद्यालय दुधरासका विद्यार्थीले फेरि तुलसीपुर-घोराही सडकखण्ड अवरूद्ध गरेका छन्। सोमबार अपराह्न विद्यालयबाट फर्किएका कक्षा ३ पढ्ने ८ वर्षीय सागर चौधरीको बसको ठक्करबाट मृत्यु भएको थियो। भे १ ख ३६९७ नम्बरको बसले […]

मङ्गलवार, पौष १७, २०८०

झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी सर्वसम्मत चयन भएका छन् । दुईवर्षे कार्यकालका लागि सिङ्गै नेतृत्व सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी […]

सोमवार, पौष १६, २०८०

झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा […]

आइतवार, पौष १५, २०८०

भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट […]

शनिवार, पौष १४, २०८०

भद्रपुर । प्याब्सन र एनप्याब्सनको छातामुनि आवद्ध रहेको आधारमा भद्रपुरका संस्थागत विद्यालयहरुले मनोमानी गरिरहेकोप्रति संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले आपत्ति जनाएको छ । नगर अध्यक्ष विदुर ढुंगाना तथा सचिव रमेश भट्टराईद्वारा शुक्रबार जारी […]

शनिवार, पौष १४, २०८०

शिवसताक्षी । झापा शिवसताक्षी ४ का विपन्नका परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ । वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका ११ […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ। आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणीरतह र पदको लिखित परीक्षामा संलग्न भएर अन्तर्वातामा […]

बुधवार, पौष ११, २०८०

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन […]

बुधवार, पौष ११, २०८०