बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम […]
झापा । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल झापा जिल्ला समितिले शनिबार आफ्नो २७औं स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा स्थानीय अग्रज समाजसेवी शंकर सुवेदीको […]
शिवसताक्षी । शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयमा स्काउटको दिक्षान्त समारोहमा विभिन्न व्यक्तिहरुबाट ५२ हजार सहयोग रहेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम गरी विद्यालयका २८ जना विद्यार्थीहरुलाइ दीक्षित गरेको हो । दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ३ स्थित गोहीखाडीमा रहेको जनचेतना आधारभूत विद्यालयमा दाताको सहयोगमा स्टेज निर्माण गरिएको छ । झापाको गौरादह ५ स्कूलचौन घर भई हाल अमेरिकामा बस्दै आएकी राधा बाँस्कोटाले स्वर्गीय आफ्न्तहरुको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चारपानेमा आज शुक्रबार घरेलु हिंसा सम्बन्धि कानून र कानुनी प्रावधानबारे १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ वडा कार्यालयको आयोजनामा सामुदायिक भवनको हलमा अयोजित […]
शिवसताक्षी । झापाको शिबसताक्षी–७ फाक्तेप स्थित बालसेवा आधरभूत विद्यालयको २८ जना स्काउट विद्यार्थी दीक्षित भएका छ्न ।आज विद्यालय प्राङ्गणमा आयोजित बालसेवा स्काउट ट्रुप दीक्षान्त समारोहमा उनिहरुलाइ दीक्षित गरिएको हो । विद्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्किको अध्यक्षता […]
झापा । बिर्तामोडका सहकारीहरुमा कार्यरत लेखा शाखाका कर्मचारीहरुलाई आजदेखि लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि तालिम सुरु भएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर तालिमको […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा डा. लक्ष्मीप्रसाद मैनाली र उनकी पत्नी सुमा सेढाई (मैनाली)ले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । अर्थोपेडिक […]
दमक । ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दमक नगरपालिकाले आइतबार छात्राहरुबीच नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ विषयमा दमक नगरपालिका भित्रका समुदायिक तथा संस्थागत विद्यालयका […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)द्वारा सञ्चालित ब्यवसायहरुबाट उपभोग्य सामग्री खरिद गर्ने उपभोक्ताले खाद्य बस्तुहरुको गुणस्तरमा कुनै कमजोरी नरहोस् भन्ने ध्येयले आज अन्तरक्रिया गरिएको छ । एनएमसीले डेरी उद्योग र चिया उद्योग सञ्चालन गरेर […]