काठमाडौं । स्मार्टफोन हाम्रो दैनिकीको अभिन्न अंग बनिसकेको छ र हामीले आफ्ना दैनिक जीवनका धेरै कामहरुका लागि स्मार्टफोनमा निर्भर हुन थालेका छौं । मित्रजन तथा परिवारसँग कुराकानी गर्नेदेखि सोसल मिडियामार्फत् मानिसहरुसँग जोडिन र मनोरञ्जन तथा […]
बिर्तामोड । हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचननमा नेपाली काङ्ग्रेसको भातृ संगठन नेवि संघबाट झापाका क्याम्पसहरुमा विजयी बनेका विद्यार्थीहरुलाई पार्टी जिल्ला समितिले बधाई ज्ञापनसहित शुभकामना ब्यक्त गरेको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा […]
चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा दुई दिवसीय कृषि तथा पशुपालन तालिम सम्पन्न गरिएको छ । चुलाचुली गाउँपालिका वडा नं. २ स्थित फूलबारी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र समृद्ध पहाड महिला जागरण संघ […]
कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम […]
बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ । बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो । कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा […]
झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् […]
झापा । बैंक तथा वित्तीय संस्था माथि नकारात्मक सन्देशसहित आक्रमण भइरहेको वर्तमान अक्करिलो परिस्थितिको सामना गर्न सहकारीकर्मीलाई सक्षम बनाउने उद्देश्यले झापामा चार दिवसीय सदस्य जागरण अभियान सुरु गरिएको छ । झापा जिल्ला सहकारी संघको आयोजनामा […]
शिवसताक्षी । झापाको कनकाईमाई पश्चिम माईधारस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा अनुमानित १३ करोड रुपैयाँको लागतमा भगवान लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ । जगदगुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण […]
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको […]
बुद्धशान्ति । आज भएको स्ववियु निर्वाचनमा सितारमेश बहुमुखी क्याम्पस बुधबारेमा ८१ दशमलव १७ प्रतिशत मत खसेको छ । आज बिहानको पानी झरीमा भिज्दै भए पनि विद्यार्थीहरु मतदानमा सहभागी भएकाले राम्रो मत खसेको हो । मत […]