२०८१ माघ ३, बिहिवार , १२:४४:१० बजे

Sajhamanch

शिक्षा

कुनै पनि व्यक्ति वा संस्थाको जीवनमा समस्या देखिनु कुनै अनौठो र कहिल्यै कसैलाई नभएको कुरा होइन । सामान्यतया प्रगति गर्दै अगाडि बढिरहेका व्यक्ति, परिवार वा संघसंस्थामा समस्या आइरहन्छन् । साधारण भाषामा भन्दा यस्ता समस्याहरुको कुशलतापूर्वक […]

सोमवार, चैत २०, २०७९

शिवसताक्षी । विद्यार्थीका लागि आइरन गेटका रुपमा मानिने एस इ इ परीक्षामा शिवसताक्षीमा ८५७ जना विद्यार्थीहरु सहभागी भएका छन् । जसमा ४२८ छात्रा र ४२९ छात्रहरु सहभागी भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको अन्तिम सदस्य शिक्षा एवम् वित्तीय साक्षरता कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न गरेको छ । बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्यहरुलाई सेवा केन्द्र कार्यालयमा आमन्त्रण गरी संस्थाले शनिवार सदस्य […]

आइतवार, चैत १९, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनले आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको छ । शनिबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले […]

आइतवार, चैत १९, २०७९

झापा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ का लागि झापाका १५ हजार ८५८ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा समन्वय इकाई झापाको विवरण अनुसार झापामा १२६ सामुदायिक र २३९ संस्थागत विद्यालयका विद्यार्थी एसईईमा सहभागी भएका […]

शनिवार, चैत १८, २०७९

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ३ की सामाजिक अभियन्ता ईश्वरा तिवारी र खड्ग तिवारीले १० लाख रुपैयाँ मूल्यको एक कठ्ठा जग्गा बाल संस्कार केन्द्र सञ्चालनका लागि दान गरेका छन् । तिवारी दम्पत्तिले सो जग्गा […]

शनिवार, चैत १८, २०७९

मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट […]

शनिवार, चैत १८, २०७९

झापा । तुलसी फिल्म्स प्रालि एण्ड बिबी पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको चलचित्र ‘द बेष्ट पर्सन’ प्रदर्शनमा आएको छ । बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हलमा उक्त फिल्मको दुईवटा विशेष शो गरिएको […]

बिहिवार, चैत १६, २०७९

च्याट जीपीटीको उत्तर छः ‘च्याट जीपीटी तीव्र रूपमा परिष्कृत हुँदै गइरहेको छ । यसले बृहत् क्षेत्रमा काम गर्न सक्छ । तर यसले सबै अवस्थामा मान्छेका काम भने विस्थापित गर्न सक्दैन ।’ विज्ञ भन्छन्ः ‘एआईको सहयोगले […]

बिहिवार, चैत १६, २०७९