झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का विभिन्न समिति तथा उपसमितिहरुमा आवद्ध सहकारीकर्मीहरुलाई आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी अभिमुखीकरण गरिएको छ । सहकारीका विरुद्धमा बजारमा चलिरहेको अफवाहलाई समितिस्तरका जिम्मेवार सदस्यहरुमाझ प्रवाह गरेर वास्तविकता पहिल्याउन […]
कमल । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज झापाको केर्खामा सदस्यहरुलाई सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कमल गाउँपालिकाको केर्खामा सेवाकेन्द्र स्तरीय कार्यक्रम सम्पन्न गरेको […]
जन्म पछि मृत्यु निश्चित छ । त्यही बीचको समयमा हामी संघर्ष गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छौँ । बाल्यवस्था, यौवनवस्था, वृद्धवस्था मुख्यतया हामीले यी तीन अवस्थालाई पार गरे पश्चात हाम्रो मानव जीवनले विराम लिन्छ । बाल्यवस्था […]
भद्रपुर । सहारा नेपाल बिर्तामोडको मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासँग परियोजनाबारे छलफलका लागि बैठक गरिएको हो । सहारा […]
काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । ३ वैशाखसम्म ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको छ । सोमबार पाठ्यपुस्तक बिक्री वितरण र छपाइको […]
काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. २ मा अवस्थित मेची जनसाधारण माविका पूर्व विद्यार्थीहरुको भेलाबाट १३ सदस्यीय समिति गठन गरिएको छ । नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वैशाख १ गते विद्यालयमा पूर्व […]
अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धी दुई दिवसीय तालिम […]
काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै […]