शिवसताक्षी । झापा शिवसताक्षी ४ का विपन्नका परिवारका छोरा छोरीहरुलाई साइकल वितरण गरिएको छ । वडाका जेहन्दार तथा विपन्न छात्र छात्राहरुलाई शिक्षा आर्जन गर्न जान सहज होस भन्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्मका ११ […]
काठमाडौँ । लोक सेवा आयोगले विभिन्न विज्ञापन नम्बरमा लिएका लिखित परीक्षाहरूको परीक्षाफल प्रकाशित गरेको छ। आयोगले बुधवार एक सूचना प्रकाशित गर्दै विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणीरतह र पदको लिखित परीक्षामा संलग्न भएर अन्तर्वातामा […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन […]
शिवसताक्षी । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कन्काई माध्यमिक विद्यालयका छात्र छात्राहरुलाई न्यानो कपडा वितरण गरेको छ । कन्काई नगरपालिका स्थित कनकाई माविका कक्षा १ गतेदेखि १० कक्षा सम्मका विपन्न परिवारका ५० जना […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोशिमा कार्कीले विद्यालय शिक्षा विधेयकमाथि पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । संसद्को शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलमा बोल्दै कार्कीले विधेयकमा संशोधन भन्दा पुनर्लेखन गर्नुपर्ने बताएकी हुन् […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका शिक्षक माग गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै आयोगले आवेदन माग गरेको हो।शिक्षकको विज्ञापन प्रदेशगत रुपमा माग गरिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीका अनुसार बिहान […]
काठमाडौँ । काठमाडौं महानगरपालिका शिक्षा विभागले चाडपर्वको बहानामा अभिभावकलाई अतिरिक्त भार हुने गरी विद्यार्थीलाई पोसाक खरिद गर्न बाध्य बनाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ। क्रिसमसको पूर्व सन्ध्यामा महानगर शिक्षा विभागले पर्वका नाममा अतिरिक्त पोसाक खरिद […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ देवनियास्थित सेन्ट जेभियर्स विद्यालयमा स्थानीयलाई सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क एक दिने आँखा शिविर सम्पन्न गरिएको छ । सेन्ट जेभियर्स बाल क्लब र हामी स्वयमसेवी समूहको आयोजनामा विद्यालय […]
सिर्जजनशीलतामा विचित्रता रहन सक्छ भन्ने कुरा कवि राजेश ढुंगानाले पुष्टि गरेका छन् । सडक कविता क्रान्तिकाल २०३६ देखि विद्रोह बोकेर कविता रचना गरिरहेका ढुंगाना कविता लेखनको ४५ वर्षे यौवन पार गर्दासमेत निरन्तर विद्रोहका भाव ओकलिरहेका […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ । हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन […]