बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो । वडाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल […]
बिर्तामोड । आँखा पाक्ने रोग फैलिएकाले झापाका स्थानीय तहले विद्यालय विदाको घोषणा गर्दैगर्दा बिर्तामोड वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखाको निःशुल्क परीक्षण गरिएको छ । बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले पढाउँदै नपढाइ तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी […]
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रि-डिप्लोमा तहको प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीले सूचना प्रकाशित गर्दै डिप्लोमा तथा प्रि(डिप्लोमा तहको भर्नाको लागि यहि २०, […]
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न […]
भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत सम्पन्न सिपमुलक तालिमका सहभागीलाई प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । सामाजिक विकास शाखाको आयोजनामा सिलाइ कटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको […]
बिर्तामोड । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध रहेको बताइने बिर्तामोड ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलमा विद्यार्थी लक्षित सुविधाहरु विस्तार गरिएको छ । सो स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गर्दै विद्यालय […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय […]
दमक । दमकमा सम्पन्न कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो […]
दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमीफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो राति सम्पन्न […]