२०८२ चैत १८ बुधवार , ०४:३३:४२ बजे

Sajhamanch

शिक्षा

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था (आदर्श साकोस)ले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ७ को चन्द्रडाँगीकाका शेयर सदस्यहरुलाई वित्तीय साक्षरता दिने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको […]

शुक्रवार, पौष १८, २०८२

शिवसताक्षी । झापाको दूधेस्थित श्री सतासी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौषम लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको छ । नेपाल एसबीआई बैंक दूधे शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण […]

शुक्रवार, पौष १८, २०८२

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ […]

बुधवार, पौष १६, २०८२

काठमाडौं । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ । विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता छ । पुस लागेयता चिसो […]

बुधवार, पौष १६, २०८२

कमल । झापाको कमल गाउँपालिका २ भुत्लुङ्ग स्थित ज्योति माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका साथै ज्याति स्मारिका लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । विद्याल ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको […]

मङ्गलवार, पौष १५, २०८२

रोहित काफ्ले भद्रपुर । नेपालमा ग्रासरुटस्तरको फुटबल खेललाई बढावा दिँदै सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यले फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)–लाई नेपालभरि वितरणका लागि उपलब्ध गराएको फुटबल झापामा वितरण गरिएको छ । […]

सोमवार, पौष १४, २०८२

बिर्तामोड । बिर्तामोडमा स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। बिर्तामोड नगरपालिकाको आयोजनामा वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कूलको खेलमैदानमा आजदेखि प्रतियोगिता सुरु भएको हो। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले […]

आइतवार, पौष १३, २०८२

झापा । शिवसताक्षीको झिलझिलेमा प्रदेशस्तरीय युवा नेतृत्व प्रशिक्षणको समापन गरिएको छ । नेपाल स्काउट कोशी प्रदेश युवा परिषदको आयोजनामा झिलझिलेमा आयोजित तीन दिवशीय प्रशिक्षणको आज समापन गरिएको हो । प्रदेशका विभिन्न पालिकाहरुबाट छनोट भई आएका […]

शनिवार, पौष १२, २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा […]

बिहिवार, पौष १०, २०८२

बिर्तामोड । बिर्ताबजारस्थित श्री महेन्द्ररत्न माद्यमिक विद्यालयमा सञ्चालित कराँते प्रशिक्षणशालाले आज १९ जना प्रशिक्षार्थीहरुलाई ब्लाकबेल्टको प्रमाणपत्र प्रदान गरेको छ । बिर्तामोडमा १५ दिन पहिले आयोजित दिक्षान्त कार्यक्रमबाट ब्लाकबेल्ट ग्रहण गरेका ती प्रशिक्षार्थीहरुलाई महेन्द्र रत्न कराँते […]

बिहिवार, पौष १०, २०८२